नेपाल परिवार दल मोरङले बिराटनगर माहानगरपालिका बाट मेयर ,उपमेयर र वडा १० को अध्यक्षमा उम्मेद्वारी मनोनयन दर्ता गराएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलका मोरङ बिराटनगरको मेयर महेश निरौला र उपमेयरपदमा दिपा पोख्रेलले उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।
साथै माहानगर १० को वडाअध्यक्ष मा अमित सुबेदिको उम्मेद्बारी दर्ता भएकोजिल्ला अध्यक्ष सरोज पौडेल ले जानकारी िदए ।।



