रामधुनी ५ लाई डुबान र कारागार बाट निस्कने फोहोर व्यवस्थापन गर्छु : खेमराज पौडेल

alt

रामधुनी  : नेकपा एमाले बाट रामधुनी ५ का वडा अध्यक्षका उम्मेदवार खेमराज पौडेलले कारागार बाट निस्कने फोहोर व्यवस्थापन र  डुबानको समस्या सधान गर्ने बताएका छन् ।

कारागारबाट निरन्तर रुपमा निस्कने फोहोरको लामो समय देखी आजित भएका स्थानीयलाई फोहोर प्रशोधन गरी समाधान गर्ने बाचा पौडेलले गनु भएको छ । कारागार बाट निस्केको फोहरका कारण बिभिन्न रोग लाग्ने गरेकाले यसको सधान गर्ने उहाले बाचा गनु भएको छ । 

यस्तै, उहाले हरेक वर्ष झरी पर्ने सिजनमा निकास नभएका कारणले गर्दा रामधुनी ५ ले डुबानको समस्या  झेल्दै आएकोले गर्दा  रामधुनी ५ बासीलाई डुबान मुक्त आफू निर्वाचित भएको पहिलो दिन देखी दीर्घकालीन समस्या समाधानमा लाग्ने उहाले प्रतिबद्धता गनुभएको छ । 

279069040_1412920795799184_8861566559732732295_n


khem poudel


    बेलबारीमा मध्यराति मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय सनमको मृत्यु बेलबारीमा मध्यराति मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय सनमको मृत्यु

    मोरङ। मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर् ...

    देवानगञ्ज घटनामा न्यायभन्दा ‘लोकप्रियता’को राजनीति, छानबिन समिति अझै बनेन देवानगञ्ज घटनामा न्यायभन्दा ‘लोकप्रियता’को राजनीति, छानबिन समिति अझै बनेन

    इटहरी  : सुनसरीको देवानगञ्जमा हालै भएको घटनालाई सत्तारुढ दलका केह ...

    छोराको मृत्युपछि आमाले गुमाइन् ज्यान छोराको मृत्युपछि आमाले गुमाइन् ज्यान

    इलाम। इलामको माईजोगमाई गाउँपालिका–२ मा विद्यालयबाट घर फर्कने क्रममा खोलाले ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]