मोरङ :सुन्दरहरैचा वडा न ७ मा नेकपा माओवादी केन्द्र का वडा अध्यक्ष का उम्मेदवार मिलन लुइँटेल प्रति युवा भएका कारण जनता को चासो बढेको देखिन्छ। सुन्दरहरैचा ७ मा तिर्पक्षिय भिडन्त हुने देखिन्छ। सानै उमेर मा दर्जनौ संघ सस्था मा आवद्ध र पाटी वाड को नेतृत्व समालेका छन । २७ वार्षिय उमेर का लुइँटेल साबिक को सुन्दरपुर २ डाडागाउ मा जन्मिएका हुन। २०६७ साल बाट कलिलो उमेर मा बिद्यार्थी राजनीति मा अखिल क्रान्तिकारी इकाइ समिती सचिब अध्यक्ष हुँदै राजनीति मा होमिएका हुन। . २०६९ साल मा वाइसियल नेपाल को मोरङ क्षेत्र न ८ को सदस्य हुदै २०७० साल मा पाटी को सुन्दरपुर गाउँ कमिटी सदस्य र वाइसियल मोरङ को जिल्ला सदस्य भएका थिए।

२०७१ साल मा पाटी को सुन्दरदुलारी नगर सदस्य भएका लुइँटेल २०७२ साल मा वैदेशिक रोजगारी मा गएका लुइँटेल युवा को भाबाना पीडा दुख बुझ्ने युवा उमेरदवार मानिन्छ बिदेश मै रहदा पनि लुइँटेल अनलाइन राजनिती मा सकृय रहेका थिए। वैदेशिक रोजगारी बाट फर्के पछि पुण राजनीति मै लागेका लुइँटेल नेकपा हुदा रास्टिय युवा संघ को नगर सह सम्योजक भएका थिए माओवादी र एमाले अलक भए पछि लुइँटेल वाइसियल सुन्दरहरैचा को अध्यक्ष बने हाल उनी वाइसियल मोरङ जिल्ला सदस्य र पाटी को वाड कमिटी अध्यक्ष छन।

लुइँटेल युवा कृषि उधमी पनि हुन आफुले वडा जिते वाड मा कृषि पशुपालन जस्ता क्षेत्र मा बिहत कर्माक्रम अगाडि बनाइ कृषि मा वाड लाई आत्मा निर्भर बनाउने योजना उनीमा छन । पशुपालन किसान लाई आहार मा अनुदार निशुल्क कृतिम गर्वधान कार्यक्रम सचालन गर्ने मार्तिशिशु आहार कार्यक्रम सन्चालन गर्ने बिबाह गरि यश वाड मा आउने बुहारि लाई निशुल्क उच्च शिक्षा पढाउने डुबान क्षेत्र का बाटा हरुलाइ तत्काल ग्राबेल गर्ने जस्ता सयौ नया नया योजना ल्याएर आफू अघि बढेको उनी बताउछन।

दर्जनै संघ सस्था मा आबद्ध रहेका लुइँटेल लियो क्लब सुन्दरदुलारी का संस्थापक अध्यक्ष कादम्बिनी कृषि सहकारी सस्था लि का सचिब, पहिलो पाइला नेपाल को केन्दिय समिती सदस्य, लुइँटेल बन्धु प्रतिस्ठान मोरङ जिल्ला सचिब, श्री शिब पन्चायन मन्दिर गोठगाउको ब्यबस्थापन समिती सदस्य , लगायत संघ सस्था मा सकृय भुमिका मा छन।