इटहरी / सुनसरीको दुहबी नगरपालिकाकाे ताजा अपडेट

दुहबी वडा नम्बर १ बाट मेयरमा
कांग्रेस २२०
नेकपा एमाले १५९

उपमेयर
कांग्रेस १८३
जसपा ४१
राप्रपा ३५
माओवादी ३

वडाअध्यक्ष
नेकपा एमाले २१०
कांग्रेस १८१