इटहरी /इटहरीको  वडा न. ४ मा भने भानुभक्त लामाले अग्रता लिएका छन् । ८ सय मत गणना गर्दा नेकपा एमालेका उमेद्वार भानुभक्त  लामाले ३५७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपालि कांग्रेसका उमेद्वार विक्रम थापाले २६५ मत प्राप्त गरेका छन् । त्यस्तेै गरी महिला सदस्य ,दलित महिला सदस्य र खुल्ला सदस्य सबैमा नेकपा एमालले अग्रता लिएको छ ।एमालेकि महिला सदस्यकी उमेद्वारले ३७७ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्धदी नेपालि कांग्रेसकी महिला सदस्यले २५२ मत प्राप्त गरेकि छिन् । दलित महिला सदस्यबाट नेकपा एमालेले ३६० र नेपालि कांग्रेसकि दलित महिला सदस्ले २४२ मत प्राप्त गरेकि छन् । र खुल्ला सदस्य तर्फबाट नेकपा एमालेले ३१७ मत प्राप्त गरेको छ भने माओवादीका खुल्ला सदस्य तफेबाट ९३ मत प्राप्त गरेका छन् ।