इटहरी/ धनकुटा नगरपालिकाको मत गणना सम्पन्न भउको छ  प्रमुखमा नेकपा एमालेका चिन्तन तामाङले विजय हासिल गरेका छन् ।उनले गठबन्धन तफबाट नेपालि कांग्रेसका उमेद्वार दिनेश राइलाइ हराउदै तामाङले जित हासिल गरे विस्तृत विवरण भने आउन बाकि....