संखुवासभाको धर्मदेवि नगरपालिका प्रमुखमा नेकपा एमालेका उमेद्वार   उदय पौडेल विजय भएका छन् । नेकपा एमालेका उमेद्वार उदय पौडेलले ४२८२ मत ल्याए उनका प्रतिद्धन्दी नेपाली कांग्रेस तर्फका उमेद्वार थलकुमार लिङ्खाले ४१९३ मत प्राप्त गरेका थिए । लिङ्खालाइ ८९ मतले पछि पार्दै पौडेलले जित हासिल गरे । पौडेल यस अघि वडा न. ५ का वडा अध्यक्ष थिए । उपमेयर तर्फ भने नेपालि कांग्रसकि तारा महत भट्टराइले विजय हासिल गरिन । उनले ४०२३ मत ल्याउदा उनकि प्रतिदोन्दी नेकपा एमालेकि लक्ष्मी गिरीले ४००५ मत प्राप्त गरेकि थिइन लक्ष्मी गिरिलाइ २१८ मतको अन्तरले तारा महत भट्टराइ निर्वाचित भइन ।