इटहरी /इटहरी वडा न. १९ मा नेकपा एमालेको प्यानल नै विजय भएको छ । नेकपा एमालेका उमेद्वार श्रीनारायण चौधरीले  वडा न. १९ मा  १८८१ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्  उनका प्रतिदोन्दी नेपालि कांग्रसका उमेद्वार दुर्रगा प्रसाद पाैडेलले  १७९२ मत मात्र प्राप्त गरे । पाैडेललाइ  ८९ मतले पछि पार्दै चौधरी विजयी भए । त्यस्तै महिला सदस्यले १९०७   दलित महिला सदस्यले  १८०६  खुल्ला सदस्यमा १७६८ र खुल्ला सदस्य१८६५ मत प्राप्त गर्दै विजयी भएका छन् । विजयी हुनेमा सबै नेकपा एमालेका उमेद्वार रहेका छन् ।