इटहरी/धरान वडा नम्बर १९ मा नेकपा एमालेका पुर्ण बहादुर लिम्बु  पुनः वडा अध्यक्षमा दोहोरिएका छन्। २०७४ सालको स्थानिय चुनावमा निर्वाचित भएका थिए ।

नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर लिम्बुले ९२८ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नेपालि कांग्रसका उम्मेदवार राजकुमार लिम्बुले ८४५ मत मात्र प्राप्त गरे । त्यस्तै गरि वडा  सदस्य तर्फ भने महिला सदस्य झुमादेवि गुरुङले ९५३ मत ल्याइन दलित महिला सदस्य चन्द्रमाया विश्वकर्माले ९२७ मत ल्याइन खुल्ला सदस्य लोकेन्द्र राईले ८८७ मत ल्याए र जगरत्न थलङ्घग (लिम्बुले) ८९८ मत प्राप्त गर्दै विजयि भए ।