इटहरी/इटहरी उपमहानगरपालिकामा गठबन्धन तर्फका नेपालि कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३६८२ मतले अग्रता लिरहनुभएको छ । पौडेलले २३६७७ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका याम कुमार सुव्वाले १९९९५ मत ल्याएर पछ्याइरहनु भएको छ । त्यस्तै उप—प्रमुख तर्फ  भने नेकापा एमालेकि संगिता कुमारी चौधरीले अग्रता लिनुभएको छ । उहाले २२९७७ मत ल्याउदा उनका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्टले १३४७९ मत ल्याएर पछ्याइरहनु भएको छ ।