इटहरी उप महानगरपालिकामा जम्मा ७३८३२ मत खसेको मा जम्मा  ५२०५९ मत गणना भइसकेको छ । ९४९८ मतले संगिता चौधरी अगाडि छिन्। उनले २२९७७ मत ल्यउदा उनका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका  केशव कुमार विष्टले १३४७९ मत मात्र ल्याएका छन् ।