इटहरी वडा नम्बर ४ नेविसघंका निवर्तमान अध्यक्ष एवंम कांग्रेस केन्द्रिय सदस्यको प्रकट मानिने वडामा नेकपा एमालेको प्यानल नै विजयि भएको छ । नेविसघंका केन्द्रिय सदस्य राजिव ढंगाना कांग्रेसकै महादिवेसन प्रतिनिधिहरु भिम पौडेल र विकास के.सी. बस्छन् । केन्द्रिय स्तरका नेता नै बसोबास गर्ने ठाउँ मै आफ्नै पाटिका उम्मेदवारलाइ जिताउन सकेनन् । यस वडालाइ कांग्रेसकै प्रकट क्षेत्र भन्ने गर्थे । त्ययी पनि विजय गर्न सकेन । बरु यसवडामा नेकपा एमालेको प्यानल नै विजयि भएको छ । नेकपा एमालेका उम्मेदवार भत्त लामाले २३७२ मत ल्याइ विजय हासिल गरे भने नेपालि कांग्रेका उम्मेदवार विक्रमबाबु थापाले २०४६ मत ल्याइ पराजित हुनुभयो । यस्तो कांग्रेसकै कन्द्रिय स्तरका नेताले प्रकट गरेको क्षेत्रमा नै आफ्नै उम्मेदवारलाइ जिताउन नसक्नु कतिको सान्र्दभिक हो ।


