इटहरी/इटहरी उप—महहानगरपालिकाको मेयरमा हेमकर्ण पौडेलको विजयीसँगै खुसियालिमा रियालि भइरहेको छ । पौडेलले ३१०४९ मत प्राप्त गर्दै विजयि भएका थिए । र अहिले नगर परिक्रमान सहित इटहरीका विभिन्न ठाउँमा सहित पानधारे चोक, भेटघाट चोक, पारुहाङ चोक हुदै संगित चोकमा केहिबेर कोणसभामा परिणत भयो । उनले संचारकर्मीले सोधेका प्रश्नको जवाफ दिदै भने जनताको अमुल्यमतले जितेको हु र जनतालाई मिनेट मनेट सेकेन्ड सेकेन्डमा सम्झेर आफुले बाेलेकाे अथवा घोषणा गरेका कुरा जनतालाई धोका नदिने संकल्प गर्ने बताउनुभयो अगामि ५ वषर्मा जनताका आधारभुत आवश्यकता पुरागर्ने जनतालाई निरास नपार्ने ढुक्कभएर बस्न आग्रह समेत गर्नु भयो र एमालेले जितेको वडाका अध्यक्ष सबैलाइ मिलाएर लाने भन्दै छोटो प्रतिक्रिया दिनु भयो ।


