इटहरी/काठमाडौं महानगरपालिकामा बालेन साह १८२५५ मतले स्थापितको भन्दा अगाडि छन् ।स्वतन्त्र उम्मेदवार बालेन शाहले ४१२७९ मत ल्याएका छन् । भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३०२४ मत ल्याएका छन् ।र नेपालि कांग्रसकि उम्मेदवार सिर्जना सिहंले २३८५५ मत ल्याएर शाहलाई पछ्याइरहेका छन् । त्यस्तै उपमेयर तर्फ भने नेकपा एमालेकि उम्मेदवार डंगोल २४९२० मतले श्रेष्ठ भन्दा अगाडि छिन् । सुनिता डंगोलले ३८३५१ मत प्राप्त गरेकि छिन् । उनका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादी तर्फका उम्मेदवार रामेश्वर श्रेष्ठले १३४३१ मत ल्याएर पछ्याइरहेका छन् ।


