इटहरीः धरान उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ विजयी भएका छन् । ठुला राजनितिक दल भनिएका कांग्रस, एमाले र माओवादीलाइ हराउदै साम्पाङले विजय हासिल गरे । उनि लौरो चुनाव चिन्ह लिएर मैदानमा हुमिएका थिए । उनले २०८२१ मत प्राप्त गरे साम्पाङले नेपालि कांग्रेसका किशोर राईको भन्दा ५००० बढि मतको अन्तरले विजयि भए । राईले १६०५९ मत मात्र प्राप्त गरे त्यस्तै नेकपा एमालेकि मेयर पदकि उम्मेदवार मञ्जु भण्डारीले १२८२५ मत मात्र प्राप्त गरिन् । त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रिका अइन्द्र बेघा विजयी भए । उनले २०५१० मत ल्याउदा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका पदम लिम्बुले १७६०६ मत मात्र प्राप्त गरे ।


