इटहरी । नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य हिमाल सुवेदी (डम्बर) माथि इटहरी ६ संगीत चौकमा  इटहरी उपमेयर उमेद्वार केसब कुमार बिस्ट को निर्देसनमा निजका छोरा कैलास बिस्ट सहित को समूहले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएकोले  कडा निन्दा गर्दै आक्रमणकारी लाई  कानुनी दायरमा ल्याउन माग गर्दै  नेकपा  एमाले इटहरीले विज्ञप्ती जारी गरेका छन्  ।

नेकपा  एमाले इटहरीका सचिब रुपेस बस्नेतले  जारी गरेको विज्ञप्तीमा, “राजनीतिक रुपमा पराजित भएको बहानामा गरिएको गुण्डागर्दी सैली तुरुन्त बन्द गर्न चेतावनी दियको छ . अब  यस्तो घटना दोहोरिए   नेकपा  एमाले इटहरीले हात बढेर नबस्ने र प्रसासन लाई पनि तुरुन्त पक्राउ गरि कानुनी दयारामा ल्याउन माग गरेको छ  ।” 

283079495_3108659656018797_5396496763655727233_n