काठमाडौँँ महानगरपालिकामा बोलेन शाहले १७८९७ मतले अगाडि छन् । स्वतन्त्र उम्मेदवार बालेन शाहले ४३१६२ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५२६५ मत प्राप्त गरेका छन् । त्यसै गरी नेपालि कांग्रेसकि उम्मेदवार सिर्जना सिंहले २५५९९ मत मात्र प्राप्त गरेकि छिन् । त्यस्तै उपमेयर तर्फ भने नेकपा एमालेकि सुनिता डंगोल ३०५९३ मतले अगाडि छिन् । नेकपा एमालेकि उम्मेदवार सुनिता डंगोलले ४५८७५ मत प्राप्त गरेकि छिन भने नेकपा एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५२८२ मत मात्र प्राप्त गरेका छन् ।