इटहरी उपमहानगरपालिकामा सामान्य वर्षामा पनि ढलको समस्या जिउका तिहु छ । यहाँ ढलको समस्याले गर्दा सहरने दुर्गन्धीत भएको छ । यसरी दुर्गन्धीत हुदा जनताले सास्ती खेप्नु परेको छ । घाम लग्दा सबै दुर्गन्धीत हुने र पानी पर्दा ढलबाट फोहोर सबै बाहिर निष्कीने गर्दछ । र सहरको सौन्र्दयता माथि नै प्रश्न उठ्न थालेको छ । यसमा सरोकारवाला निकाएको ध्यान जानु आवस्यक देखिन्छ ।


