काठमाडौँ महानगरपालिकाको मेययरमा स्वतन्त्र उम्मेदवार बालेन शााह २११५१ मतले अगाडि छन् । शाहले ५५७७७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका केशव स्थापितले ३४६२६मत मात्र प्राप्त गर्नुभएको छ । भने गठबन्धन तर्फकी नेपालि कांग्रेसकि उम्मेदवार सुनिता सिर्जना सिंहले ३५३७१ म्त मात्र प्राप्त गर्नुभएको छ ।
यता उता उपमेयर तर्फ भने नेकपा एमालेकि उम्मेदवार सुनिता डंगोल ३५८७७ मतले अगाडि छिन् । डंगोलले ५३६४२ मत प्राप्त गर्नुभएको छ भने । उनका प्रतिद्धन्द्धी गठबन्धन तर्फका नेकपा एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७७६५ मत मात्र प्राप्त गर्नुभएको छ । मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोलको जित निश्चित भएको देखिन्छ ।


