नमुना कलेजले प्रकासन गरेको नमुना स्मारिका विमोचन सहित शैक्षिक अनुसन्धान मुलक विषय केन्द्रीत छलफल

alt

इटहरी । शैक्षिक गतिविधिलाई अनुसन्धान मुलक वनाउने विषयमा सुनसरीको इटहरीमा  विज्ञहरु विच छलफल सम्पन्न गरिएको छ ।

  इटहरी नमुना कलेजको आयोजनामा कलेजले प्रकासन गरेको नमुना स्मारिका विमोचन सहित शैक्षिक अनुसन्धान मुलक विषय केन्द्रीत छलफल गरिएको हो ।

  त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका डिन डा.डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश नम्बर १का विभिन्न ठाउँका शिक्षा विदहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न कलेजबाट विद्यावारिधी गरेका तथा विद्यावारिधी गर्न अनुसन्धान मुलक विषयवस्तुहरु खेलन गर्न लागेका शिक्षासंग जोडिएका व्यक्तित्वहरुले आ आफनो धारणा कार्यक्रममा राखेका थिए ।IMG_0329

  इटहरी क्षेत्रबाट नै अनुसन्धान मुुलक पठनपाठनका साथै अनुसन्धान कार्य गर्न सकिने कार्यक्रमले राम्रो संदेश दिएको आयोजन नमुना कलेजका प्राचार्य धर्म न्यौपानेले जानकारी दिए । त्यसै गरी अनुसन्धान मुलक विषय तथा नमुना कलेजले आयोजना गरेको कार्यक्रमका विषयमा कार्यक्रमका प्रमुख अतिथी डा . डिल्ली राज शर्माले वताए ।IMG_0341

नमुना कलेजले आयोजना गरेको कार्यक्रमले इटहरी क्षेत्रमा अरुले पनि यस्तै प्रकारको कार्यक्रम आयोजना गर्नु पर्ने संदेश मिलेको विश्वआर्दश कलेजका प्राचार्य गणेश दुलाल वताउछन ।

    प्रथम तालतलैया गोल्डकप असोज १ देखि, १६ लाख बढी खर्च हुने प्रथम तालतलैया गोल्डकप असोज १ देखि, १६ लाख बढी खर्च हुने

    इटहरी । तालतलैया फुटबल क्लब इटहरीले पहिलोपटक प्रथम तालतलैया गोल्डकप फुटबल प ...

    प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा जलदेवी सिमसार पार्क प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा जलदेवी सिमसार पार्क

    इटहरी। धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित मुगामा प्रदेश सरकारको लगानीमा&n ...

    कोशीटप्पुमा ४३ लाख राजस्व सङ्कलन कोशीटप्पुमा ४३ लाख राजस्व सङ्कलन

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]