देवान किरातीको कविता सग्रंह दोस्रो अवतार "हुरीमा नाचिरहेको इश्वर" सार्वजनिक

alt
पुर्वी नेपालका चर्चित कवि देवान किरातीको कविता सग्रंह हुरीमा नाचिरहेको इश्वरको दोस्रो सस्कंकरण एक कार्यक्रम विच सार्वजनिक गरिएको छ ।  

प्रेम,भाव,सन्देश र समसमायिक विषयहरु समेटेर लेखिएका  किरातीका कविताहरुको प्रकाशन् हिमाल बुक्स ले गरेको हो 

292801545_3267596266892669_7084625461481817737_n

प्रकाशक हिमाल बुक्सका सञ्चालक रबिन बरालले कवि स्वयं कविता हुन् भन्ने अनुभूति भएपछि बजारमा कतै पनि उक्त संग्रह नपाइएकाले आफूलाई छाप्ने उत्साह जागेको बताए।

293950989_5137999729650935_3519012296334663984_n

इटहरी बगान लाउंचको हलमा  किरातीको  दोस्रो अवतार  हुरीमा नाचिरहेको इश्वर सार्वजनिक कार्यक्रममा  सभापति कबि मनु मन्जिल, प्रमुख अतिथि तथा चर्चित साहित्यकार गणेश रसिक,जसराज किरात,बम देवान र सिमा आभासले संग्रह गरिएका कविताहरुमाथी समिक्षा गरेका थिए  । 

उनीहरुले पुस्तकमा  लेखक तथा कवि देवानको कविता लेखन क्षमता अदभुत रहेको विचार व्यत्त गरेका थिए । 

293737628_10221965612829113_4024341928826406703_n

विराटचोकमा ‘शान्वी ब्युटी पार्लर’ सञ्चालनमा विराटचोकमा ‘शान्वी ब्युटी पार्लर’ सञ्चालनमा

इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोकमा आधुनिक सौन्दर्य सेवासह ...

धनकुटामा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह धनकुटामा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

इटहरी। कोशी प्रदेशमा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प् ...

इलाममा पन्ध्रसय किलो गाँजा बरामद इलाममा पन्ध्रसय किलो गाँजा बरामद

इटहरी। जिल्ला प्रहरी कार्यालय इलामले गए राति एक हजार पाँचसय चार किलो गाँजा ...

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]