इटहरी ।  इटहरी गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको आवाजमा आँखा को परेली बोलको  गीत सार्वजनिक भएको छ ।  उत्त भिडियो निर्देशक घिमिरेले  आफ्नै यूटुब च्यानल तुलसी घिमिरे अफिसियल बाट  सार्वजनिक गरेका छन।उत्त म्युजिक भिड्योमा रोशन श्रेष्ठ,सेबिका कोइराला,खगेन्द्र बिमली,बिध्या न्यौपाने,गिप्सोन देउजाले अभिनय गरेका छन ।गए राति  सार्वजनिक भएको भिडियो छोटो समयमा आफना दर्सकहरु बाट राम्रो प्रतिकृया पाइराखेको छ।

निर्देशक घिमिरे भन्छन आफुले यस् अघीका भिडियो भन्दा केही नयाँ गर्न खोजेको थिए ।भिडियो हेरेर दर्सक स्रोताले दिनु भएको प्रतिकृयाले  आफु निकैनै उत्सहित पनि भएको बताए । उक्त गीतमा डिर्म्स फोटोग्राफिका फोटो ग्राफर  सम्योग जङ्ग बिष्टले छायांकन  सम्पादन,डिओपी तथा कलर करेक्सन गरेका छन ।294475248_1173727079864264_1835012744637169810_n

 गीतमा शब्द गायिका सन्ध्या जोशीकै रहेको छ् भने संगीत सन्ध्या जोशी र् विशाल सविकरले मिलेर भरेका छन । गीतको संगीत संयोजन, मिक्सिङ र् रेकर्डिङ मनोज थापा मगरले गरेका हुन्।    यस् गीतका गायाक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशी गएको बर्ष मात्र विवाह बन्धनमा बाधिएका हुन ।

आइडलमा सन्ध्या टप १० मा पुगेकी थिइन् भने उल्सनले टप ८ सम्मको यात्रा तय गरेका थिए । उल्सन र सन्ध्याको यस् अघी  तरकारी , सुस्त लगायत गीतमा सहकार्य गरेका छन् ।289968128_394943895945483_2466584721688610604_n

295011997_452211540085637_4027541768131165281_n