एक्सपर्ट एजुकेशन एण्ड भिजाद्धारा एक दिने ग्रान्ड एजुकेशन फेयर सम्पन्न

alt
इटहरी । बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा उच्च शिक्षामा जाने विद्यार्थीहरुलाई सहजिकरण गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले ग्रान्ड एजुकेशन फेयर सम्पन्न गरेको छ ।

    विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको ग्रान्ड एडुकेशन फेयरमा बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा रहेका विश्व विद्यालय , कलेज तथा पढाई हुने विषयहरुको सहजिकरण गरिएको थियो ।

   कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी सहित उनीहरुका अभिभावक गरी पाँच सय जना जतिको सहभागिता रहेको थियो । बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा अध्यापन गराइरहेका १६ जना प्राध्यापकहरुले विश्व विद्यालय कलेज तथा त्यहाँ पढाई हुने विषयहरुका बारेमा सहजीकरण गरेका थिए  ।WhatsApp Image 2022-08-24 at 5.59.36 PM (1)
उक्त परामर्शबाट आफुलाइ उच्च शिक्षा  अध्ययनका सन्दर्भमा रहेका अन्यौलहरु स्पष्ट भएको सहभागी बिद्याथीहरुले बताएका छन । संस्थाले विभीन्न विश्वविद्यालयका शिक्षकद्धारा विद्यार्थीलाइ परामर्श प्रदान गराउँदै आएको बताउँदै संस्थाका प्रबन्धक निर्देशक कमल तिम्सिनाले जानकारी दिए ।
          उनले आगामी दिनमा पनि विद्यार्थीको सहजीकरणका लागी संस्थाले अन्य कार्यक्रमहरु पनि संचालनमा ल्याउने वताए ।   इटहरी स्थित आफ्नै कार्यालयमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर आयोजना गरिएको थियो   । 
    इटहरीको  एटिन डी पाथिभरा इन्टरटेनमेन्टमा तीज विशेष कार्यक्रम इटहरीको एटिन डी पाथिभरा इन्टरटेनमेन्टमा तीज विशेष कार्यक्रम

    इटहरी । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा इटहरीको एटिन डी ...

    इटहरी–१४ मा राष्ट्रिय बाल दिवस विशेष कार्यक्रम सम्पन्न इटहरी–१४ मा राष्ट्रिय बाल दिवस विशेष कार्यक्रम सम्पन्न

    इटहरी । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा इटहरी उपमहानगरपालिका–१४ मा बालबाल ...

    तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका ९तीज० पर् ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]