इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा कुल २६ सय ९३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वतन्त्र कमलबाबु मैनाली ८सय २९ मतका साथ अग्रता लिएका छन् ।

कांग्रेसका विजय गच्छदार ५ सय ३६ मत र एमालेकी भगवती चौधरी ७ सय ३४ मत प्राप्त गरेकी छिन् ।बदर मत बदर १ सय १३ रहेकाे छ । क्षेत्र नं. ३ मा कुल ९२ हजार ५   सय ३५ खसेको मत खसेकाे थियाे ।