इटहरी । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डा. शुनिल शर्माले अग्रता फराकिलो बनाएका छन् ।पछिल्लो मत परिणाम अनुसार शर्मा १०७९५ मत सहित अगाडि छन् ।
नेकपा एमाले उम्मेदवार भानुभक्त ढकालले शर्मालाई पछ्याइरहेका छन् । ढकालले ६४८८ मत पाएका छन् ।
क्षेत्र नम्बर ३ मा राप्रपा उम्मेदवार रेखा थापा तेस्रो छिन् । उनले २३५६ मतसहित शर्मा र ढकाललाई पछ्याइरहेकी छन् ।


