इटहरी / इटहरी वडा नं. २ हलगडामा गोदरेज इन्टेरियो किचन सोरुम (godrej interio kitchen) खुलेको छ । काठमाडौं पछि इटहरीमा पहिलो साखाको रुपमा सुरेन्द्र बुढाथोकीले सोरुम खोल्नुभएको हो ।               

        सोरुमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गर्नुभयो भने उद्घाटन कार्यक्रम मा उद्योग वाणिज्य संघ इटहरीका निबर्तमान  वरिष्ठ उपाध्यक्ष सैलेस बिस्ट, ब्यावसाइ महेन्द्र रेग्मी, जर्मन पौडेल लगायत उद्योगी समाजसेबीको उपस्थिति रहेको थियो  सोक्रममा पौडेलले उदाउदो सहर इटहरीमा नयाँ–नयाँ मोडलका व्यवसाय सञ्चालन हुने क्रममा किचनमा प्रयोग हुने सामग्रीको सोरुम प्रभावकारी हुनुका  बताउनुभयो ।

326007457_568833095134036_4096246511629218281_n

    सञ्चालक बुढाथोकीले काठमाडौ पछि नेपालमै पहिलो साखा इटहरीमा खुलेको सोरुमले अहिलेको समय अनुसार प्रयोग हुने किचन इन्टेरियोका ब्रान्डेड सामग्री सहज ढंगले सुफत मुल्यमा पाउने बताउनुभयो ।

327067724_698633835008012_8594984589421775633_n 2


https://www.facebook.com/godrejkitchen01?__tn__=%3C