बिराटनगर / सहज च्यालेन्ज फन्ड बिराटनगरले ब्रान्डिङ, प्याकेजिङ र वितरण प्रणाली सम्बन्धि सेवा प्रदान गर्न सेवा प्रदायकलाई आव्हान गरेको छ।

        पत्रकार सम्मेलन गरि सस्थाले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मुल्यमा देखिएको अवरोधहरुलाई समाधान गर्न सहयोग पुग्ने बताईएको छ। सो सस्थाले ब्रान्डिङ , सेवा सम्बन्धि कामलाई सहयोग गर्दै आएको छ भने नवप्रवर्द्धनमा सस्थाले ५ देखि ५० लाख रुपैयाँ सम्म सहयोग गर्ने घोषणा गरेको छ। सस्था सङ सहकार्य गर्न असार ५ गते भित्र आवेदन दिईसक्नु पर्ने ब्यवस्था गरेको छ।