सुनसरी / मोरङको बेलबारी नगरपालिका - ३ स्थित गुरुकुल पाठशालाकको कक्षा १० मा अध्यायनरत विद्यार्थीहरुलाई एक दिने बित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गरिएको छ ।
कक्षा १० को सामाजिक शिक्षामा पाठयक्रममै समावेश रहेको बिषयबस्तुलाई अभ्यासका रुपमा बेलबारी ३ मा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थामा लगेर तालिम प्रदान गरिएको सामाजिक शिक्षक खगेन्द्र भट्टराईले जानकारी दिए ।
विद्यार्थीहरुलाई संस्थाका ब्यबस्थापक केशव रुपाखेती लगायतले बित्तिय साक्षरता सम्बन्धि सहजीकरण गरेको बिद्यालयका सहायक प्रिन्सिपल ओम गौतलमे जानकारी दिएका छन् ।




