सुनसरी / अनेरास्ववियु सुनसरी जिल्ला कमिटीले सुनसरी जिल्लाको सबै शैक्षिक संस्थाहरुमा अनेरास्ववियुको संगठन विस्तार एवम् सदस्यता वितरण तिव्र रुपले अगाडि बढिरहेको छ ।

त्यसै अनुरुप सरस्वती माबि इटहरी, जनता माबि रामधुनी, सारदा माबि खनारमा अनेरास्ववियु माबि कमिटी गठन अनेरास्ववियु सुनसरी जिल्ला कमिटि सहसचिव उज्वल सिक्देलको प्रमुख आतिथ्यतामा गरिएको जिल्ला कमिटी कार्यालय सचिव आदित्य खड्का ले बताए।

IMG-20240101-WA0031