इटहरी / इटहरी ४ सुनसरी टेङ्ग्रा खोला छेउ पानीटंकी जाने बाटोमा रहेको वेदान्त हस्पिटल प्रालिमा थप सेवा सञ्चालन गर्ने भएको छ ।
विराटनगरका वरिष्ठ पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डाक्टर पवन पराजुली MBBS,MD,DM (Gastroenterology and Hepatology,TUTH,IOM) यही शनिबार १९ गते वेदान्त हस्पिटल प्रालिमा सेवा दिने भएका छन् ।
खान मन नलाग्ने खाना निल्दा गाह्रो हुने वाकवाकी लाग्ने बान्ता हुने भोक नलाग्ने थकाइ लाग्ने तौल घट्ने बढ्ने मुखमा अमिलो पानी आउने पेट छाती तथा मुटु पोल्ने दुख्ने पेटमा पानी जम्मा हुने पेट फुल्ने खुट्टा सुन्निने पेटभित्र गानो गोला( ग्यास भरिएको ) भएको महसुस हुने खाना नपच्ने कब्जियत तथा पातलो दिशा हुने दैनिक दिशा नहुने दिशामा रगत जाने रगत बान्ता हुने शरीरमा रगतको कमी हुने गाढा पहेलो पिसाब आउने छाला तथा आँखा पहेँलो हुने( जन्डिस ) देखिने पेट तथा आन्द्रामा घाउ /अल्सर हुने कलेजो फुल्ने/ सुन्निने कलेजो वरिपरि बोसो (Fatty Lever)जम्मा हुने कलेजोमा कडापन(Cirrhosis) हुने शरीर चिल्लाउने भाइरसको संक्रमण(Hepatitis A,B,C,D,E) हुने मदिरा सेवनको कारणले कलेजोमा वरिपरि बोसो जम्मा हुने पेट आन्द्रा प्यान्क्रियाज तथा कलेजोको क्यान्सर यी रोग लगायत पेट आन्द्रा तथा कलेजो सम्बन्धी कुनै पनि समस्या समाधान गर्ने भएको छ ।
इन्डोस्कोपी तथा कोलनसकोपी सेवाको लागि पनि अग्रिम नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौ । सम्पर्क नम्बर ०२५-५८७५८४/९८११३३७१३२ मा गराउनु होला ।


