नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेशको दोस्रो अधिवेशन कोशी च्याप्टरका अध्यक्ष ई. आमोद आचार्यको सभापतित्वमा भएको भएको छ । साथै प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष वरिष्ठ ई. ऋषि कोइराला हुनुहुन्छ।
इटहरी सोल्टी होटलमा शुक्रबार सुुरु भएको कार्यक्रम नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेश सचिव इन्जिनियर सुमन तिमिल्सिनाले सन्चालन गर्नुभएको छ । अधिवेशनमा इन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेश अध्यक्ष
जयनाथ यादव, मेची च्याप्टरका अध्यक्ष ई. रोसन सुबेदी कोशी प्रदेश सल्लाहकार लगायतको आतिथ्यतामा सुरु भएको कार्यक्रमले यसै अधिवेशन बाट नयाँ नेतृत्व चयन गर्ने नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेश सल्लाहकार ई. इन्द्र कमल श्रेष्ठ बताउनुभयो ।