इटहरी / किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको सहकारी रणनीति ब्यवसायीक योजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम इटहरीको त्रियुगा होटलमा संस्थाका अध्यक्ष सालिग्राम ढकालको अध्यक्षतामा गरिएको कार्यक्रममा कोशी प्रदेश पुर्व उपसभामुख सरस्वती पोखरेल र इटहरी उपमहानगरपालिका नि.वर्तमान उपप्रमुख लक्ष्मी गौतमले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले संस्थाको रणनीति ब्यवसायीक योजनामा र प्रगति हरूको बारेमा प्रजेन्टेशन गर्दै सहजिकरण गर्नुभएको थियो ।

IMG_20240803_132504

IMG_20240803_132445

IMG_20240803_132454