पथरी / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई ५ काे साधारण सभा १९ गते पथरी सेवाकेन्द्रमा सम्पन्न भएकाे ।पथरी सेवा केन्द्र संयाेजक अशाेक अाचार्यकाे अध्यक्षता र पथरी नगर प्रमुख माेहन प्रसाद तुम्बापाेकाे प्रमुख अातिथ्यमा पथरी शनिस्चरे वडा १ काे शिबालय मन्दिर हलमा सम्पन्न कार्यक्रममा वडा १ नम्बर वडाका वडा सदस्य सुरेस कुमार कार्कि,

Messenger_creation_76A6F501-1666-43DF-A6CD-FDB7832F1D1E

सहारा नेपाल साकाेसका महिला उपाध्यक्ष पबित्रा सुब्बा ,संचालक सदस्य भाेला धिताल,पथरी सेवा केन्द्र संचालन समिति बाट नारायण खतिवडा,राम कुमार बस्नेत,लक्ष्मि अधिकारि,सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङ, बिभिन्न सेवा केन्द्र प्रमुख, प्रतिनिधि ,कर्मचारीहरु लगायत १८० जना शेयर सदस्यकाे सहभागिता रहेको कार्यक्रम सञ्चालक लक्ष्मीप्रसाद रिजालले बताउनुभयो । 

Messenger_creation_4207A887-F704-437B-A43B-FE7E62F859CC

कार्यक्रममा सहभागि बाट ब्यापक छलफल सहित प्रतिबेदन पास,१७ जना माइन्युट प्रमाणित गर्ने टिम र ३ जना केन्द्रिय साधारण सभा प्रतिनिधि हल बाट सर्ब सम्मत चयन गरिएकाे ।सहभागि बाट गित कबिता प्रस्तुति सगै सामुहिक नृत्य सगै एकाइ साधारण सभा कार्यक्रम सम्पन्न