आर्थिक

    Showing ९१-१०० of ४५१ items.
  • भोजपुर नगरपालिकामा यसवर्ष बजेट घट्यो, ६३ करोड १० लाख १६ हजार ६ सय बरावरको बजेट

    इटहरी / भोजपुर नगरपालिकाको ८ औं नगर नगरसभाले २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरसभाले ६३ करोड १० लाख १६ हजार ६ सय बरावरको भोजपुर नगरपालिकाको प्रस्तावित वार्षिक बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्ररसाद ढुङ्गेलले जानकारी दिए । गत साल २०७९/०८० को बजेटको सातौँ नगरसभामा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले आगामी ६२ करोड १३ लाख १३ हजार बरावरको वार्षिक बजेट सार्वजनिक गरेका थिए । “शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार–नगर विकासको मूल आधार” भन्ने मुल नाराका साथ नगरले बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारी, पर्यटन,औद्योगीकरण,

    • प्रकाशित मितिः असार १२, २०८०
    • २२२ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाले ल्यायो १ अर्व ८ करोड ७७ लाखको बजेट

    इटहरी / सुन्दरहरैंचा नगरपालिकाको चौथो नगरसभा १ अर्व ८ करोड ७७ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट सुन्दरहरैंचा नगरपालिका सभाकी उपध्याक्ष धनमाया तामाङले प्रस्तुत गरेकी हुन् । नगरप्रमुख शिवप्रसाद ढकालको सभाध्यक्षतामा भएको नगरसभाबाट नगरले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित  गरेको छ । आगामी वर्ष २०८०/८१ को बजेट सुन्दरहरैचा नगरपालिकाले १ अर्व ८ करोड ७७ लाख ८० हजार अनुमानित बजेट विनियोजन गरेको छ । निति तथा बजेट पेशमा धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा युवा तथा  खेलकुद , प्रविधि , खानेपानी , ऐतिहा

    • प्रकाशित मितिः असार ११, २०८०
    • १४२ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकामा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट

    इटहरी / इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा अधिवेशनमा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट इटहरी उपमहानगरपालिकाकी सभाकी उपध्याक्ष संगिता चौधरीले सार्वजनिक गरेकी हुन् ।उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकि दिएको छ ।  जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ । इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो ।इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा तथा वार्षिक

    • प्रकाशित मितिः असार १०, २०८०
    • १६५ पटक पढिएको
  • केराबारी गाउँपालिकाको १२ औं गाउँ सभा अधिवेशनमा निति तथा प्रस्तुत

    सुनसरी / मोरङको केराबारी गाउँपालिकाको १२ औं आर्थिक वर्ष २०८०/८१ गाउँ सभा अधिवेशनमा निति तथा प्रस्तुत कार्यक्रम भएको छ ।१२ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाले निति तथा कार्य योजनामा बजेट निर्माण , विकास निर्माणका काम , पुर्वाधार विकासका नीति, शिक्षा युवा तथा खेलकुद , स्वास्थ्य , खानेपानी तथा सरसफाई , यातायात , लैङ्गकि समानता , सामाजिक सुरक्षा र समावेशीकरण , कृषि विकास सहकारी, पशुपन्छी तथा मत्स्य , उद्यम विकास , राजस्व, रोजगार , वातावरण तथा विपद व्यवस्थापन , संस्थागत क्षमता विकास , सेवा प्रवाह र सुशासन सहित निति तथा कार्यक्रम अधिवेशन भएको हो  । गाउँपालिकाको ''कृषि

    • प्रकाशित मितिः असार ७, २०८०
    • २९० पटक पढिएको
  • सुन्दरहरैचा ४ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न

    सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिका वडा नं. ४ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न भएको छ । आगामी आर्थिक वर्षको २०८०/८१ का लागि योजना छनौटको तयारीमा रहेको सुन्दरहरैचा नगरपालिका  वडा नं ४ ले आवश्यकता र प्राथमिकतालाई जोड दिँदै योजनाहरू सिफारिस गर्न सुझाव संकलन गरिरहेको छ ।           यस क्रममा वडा अध्यक्ष कैलास बस्नेतको नेत्रित्वमा   वडाका जनप्रतिनिधि र कर्मचारी हरुसंग सहकार्य गरि योजना छनौटको प्रक्रियालाई सहभागितामुलक बनाउँदै आम सरोकारवालाहरुको राय र सुझाव अनुसार योजनाहरू छनौट गर्न  लागिरहेका छन् ।टोल स्तरमा योजना बैकको निर्माण

    • प्रकाशित मितिः असार ६, २०८०
    • ५६ पटक पढिएको
  • बेटिङको प्रचारमा कलाकारदेखि, टिकटकर र युट्युबरसम्म, पक्राउ

    काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ  गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो।वनएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टहरूलाई बुधबार सार्वजनिक गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ प्रचारमा लाग्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिएको हो ।कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बेटिङमा आकर्षण बढाउनेमा प्रचार गर्नेहरूको हात रहेकाले उनीहर

    • प्रकाशित मितिः असार ३, २०८०
    • ७५ पटक पढिएको
  • मन्त्री बुद्धिकुमार राजभण्डारी द्वारा कोशी गाउँपालिकामा निर्माणाधिन मत्सयगन्धा फनी पार्क निरिक्षण

    इटहरी । कोशी प्रदेशका पर्यटन ,वन तथा  वातावरण मन्त्री बुद्धिकुमार राजभण्डारीले कोशी गाउँपालिकामा प्रदेश सरकारले निर्माण गर्दै आएको मत्सयगन्धा फनी पार्कको निरिक्षण गरेका छन ।   प्रदेश सरकारको १४ करोड १०लाख लागतमा सभाहल, स्वीमीगंपुल, क्याटन्टीन , वाटर फाउण्डेशन लगायतका रहने फन पार्कको निर्माणको अवस्थाका विषयमा मन्त्री राजभण्डारीले अनुगमन गरेका हुन । अनुगमनका क्रममा काम राम्रो गराउन कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारीलाई मन्त्री राजभण्डारीले निर्देशन दिदै काम कमजोर गरिए मन्त्रालयका सचिव तथा मन्त्रीलाई जानकारी गराउन नभए मिडियामा बोलेर भएर पनि काम राम्रो गराउनु पर्नेमा जोड

    • प्रकाशित मितिः असार ३, २०८०
    • ७८ पटक पढिएको
  • सुन्दरहरैंचाका नगर प्रमुख गुरागाईंको पहलमाआर्थिक वर्ष ०८०\०८१ मा ३ वटा ठूला योजनाहरु बहुवर्षिय योजना समावेश

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंंको पहलमा नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका केही वहुवर्षिय ठूला योजना समावेश भएका छन् । नगर प्रमुख गुरागाईंको पहलमा गत जेठ १५ गते सार्वजनिक भएको आगामि आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका ३ वटा ठूला योजनाहरु बहुवर्षिय योजनाका रुपमा समावेश भएका हुन् । जसमा सुन्दरहरैंचा ७ स्थित गछिया खोलाको तटबन्धन निर्माण पनि परेको छ । नगर प्रमुख गुरागाईंको प्रत्यक्ष सहभागितामा जनश्रमदान तथा नगरपालिकाको समेत लगानीमा आंशिक क्षेत्रमा तटबन्धन निर्माण गरिएको गछिया खोलामा थप क्षेत्रमा तटबन्धन निर्माण

    • प्रकाशित मितिः असार ३, २०८०
    • १०५ पटक पढिएको
  • कोशी प्रदेशमा चालु अधिवेशन अन्त्य, बजेट अध्यादेशबाट

    विराटनगर : कोशी प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य भएको छ । बुधबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पशे गरेका थिए ।कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।सरकारले गरेकमो सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् ।बुधबार प्रदेश प्रमुखको कार्यालयका प्रवत्ता नरेन्द्र श्रेष्ठले प्रदेश प्रमुखले चालु दोस्र

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • ३२ पटक पढिएको
  • सुनदह सहकारी संस्थाले ठगी गरेको भन्दै प्रहरीमा उजुरी

    पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे-६ मा रहेको सुनदह वचत तथा ऋण सहकारी संस्थाले  ठगी  गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।गएको जेष्ठ २८ गते ३३ लाख ६९ हजार ३५५ रुपैयाँ ठगी गरेको भनी तारा खड्का समेत २५ जना पिडितहरुले  ईलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएका हुन् । ठगी कसुर अन्तर्गत दिएको जाहेरी दरखास्त ईप्रका कार्यालय पथरीमा दर्ता भई अनुसन्धान भई रहेको ईप्रका पथरीका प्रमुख डिएसपी लक्ष्मी प्रसाद भण्डारीले जनाउनु भएको  छ।प्रहरीले उक्त  सहकारी संस्थामा वचत गर्ने जाहेरी दिन  छुटेका र बाँकी रहेका वचतकर्ता पिडितहरुले यथाशिघ्र ईलाका प्रहरी कार्यालय पथरी मोरङमा गएर ज

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • ३० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]