राजनीति

    Showing ३१-४० of १,२२५ items.
  • ईलाम र बझाङमा सुरु भयो मतदान

    इलाम /  इलाम क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ। सबै १ सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न  ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए। यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी छन्।नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि

    • प्रकाशित मितिः बैशाख १५, २०८१
    • ६९ पटक पढिएको
  • इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम

    इलाम / इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । विहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो ।विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ ।संचारकर्मीहरुका हकमा आफू कार्यरत संचारमाध्यमको सिफारिस, संचारमाध्यमको परिचय पत्र, सवारी साधनको ब्लुबुक र लाइसेन्सको फोटोकपी पेस गरेमा पास उपलब्ध गराइने निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदानको गोपनीयता भंग नहुनेगरी फोटो, भिडियो लिन सकिने व्यवस्था गरिएको छ ।एक सय ४९

    • प्रकाशित मितिः बैशाख १३, २०८१
    • ७२ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ सुनसरीको नेतृत्वमा इटहरीका पौडेल

    बिराटनगर । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी को छैठौ विस्तारित बैठकले नेपाल खेलकुद महासंघ सुनसरीमा बिकल पौडेललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ।नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कोशी प्रदेश कमिटीको बैठकले तिन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी संयोजकमा इटहरीका बिकल पौडेल र दुहबिका रमेश बाबु थापालाइ सह संयोजकको जिम्मेवारी दिइएको हो ।युवा माझ निडर, प्रष्ट र अनुसासित छवि बनाएका पौडेलले अब लामो समयसम्म सुस्त रहेको सुनसरीको खेलकुदलाइ चुस्त दुरुस्त बनाइ अधिवेशन मार्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताए ।यसको लागि सुनसरीका सम्पुर्ण खेला

    • प्रकाशित मितिः बैशाख १३, २०८१
    • ६९० पटक पढिएको
  • अन्तिम सभामा ओलीले सुहाङलाई भने, ‘अब संसद् भवनमै भेटौँला’

    इलाम / इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि मौन अवधि अघि नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा अन्तिम चुनावी सभा आयोजना गरेको थियो।चुनावी सभाका प्रमुख वक्ता थिए नेकपा एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली।​चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि ओलीले ठट्टा गर्दै भने  ‘आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ, सुहाङ, अब संसद्‍ भवनमै भेटौँला।’ सभाका क्रममा केपी ओलीले सुहाङलाई सोधे ‘कति भोटले जित्नुहुन्छ?’ सुहाङको जवाफ थियो–‘त्यो त इलामेली जनतालाई सोध्नुपर्छ।’ ओलीले सामाजिक सञ्

    • प्रकाशित मितिः बैशाख १३, २०८१
    • ७७ पटक पढिएको
  • ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता बढाउन प्रोत्साहन गर्नुपर्छ: मन्त्री चौधरी

    काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उहाँले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताउनुभयो । मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुन

    • प्रकाशित मितिः बैशाख १२, २०८१
    • ८८ पटक पढिएको
  • सुहाङलाई नेपाल खेलकुद महासंघको सहयोग

    दमक / इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई नेपाल खेलकुद महासंघले सहयोग गरेको छ ।नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता तथा प्रदेश अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा बसेको कोशि प्रदेश कमिटीको छैठौं विस्तारित बैठकले निर्णय गरेर निर्वाचनमा सहजता होस भनेर सहयोग गरिएको प्रदेश सचिव भिम लिवाङले बताउनुभयो ।नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको नेतृत्वमा केन्द्रीय सचिव बिप्लब घोस, कोशी प्रदेश अध्यक्ष राजकुमार थापा, एङगल गुरुङ, दिनेश सुवेदी, सिपि पौडेल, बिकल पौडेल लगायत टोलीले उम्मेदवार सुहाङलाई आर्थि

    • प्रकाशित मितिः बैशाख १२, २०८१
    • २९५ पटक पढिएको
  • अनेरास्ववियु जनता बहुमुखी क्याम्पसको अध्यक्षमा सन्तोष तिम्सिना निर्वाचित

    इटहरी / अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीको २० औं क्याम्पस  सम्मेलनबाट सन्तोष तिम्सिनाको अध्यक्षतामा १५ क्याम्पस कमिटीको संगठन निर्माण भएको छ । उज्ज्वल सिग्देलको नेतृत्वमा संगठित क्याम्पस कमिटीले २० औं क्याम्पस कमिटी सम्मेलन गरेको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटी अध्यक्ष जीवी गजलको प्रमुख आतिथ्यतामा जनता बहुमुखी क्याम्पस कमिटीको २० औं क्याम्पस  सम्मेलनबाट निर्वाचित ९ पदाधिकारी ५ विभाग सहित ५१ सदस्य क्याम्पस कमिटी निर्वाचित भएका छ । अध्यक्षमा सन्तोष तिम्सिना, उपाध्यक्ष -दिपेन्द्र खडिवडा, उपाध्यक्ष -स्मारिका कटुवाल, सचीव -नेत्र बस्नेत, सह-सचीव -सविन लुइँटेल, अनिल कार

    • प्रकाशित मितिः बैशाख ९, २०८१
    • २१४ पटक पढिएको
  • नेपाल खेलकुद महासंघको विस्तारित बैठक बैषाख ११ गते दमकमा बस्दै

    दमक / नेपाल खेलकुद महासंघको विस्तारित बैठक बैषाख ११ गते दमकमा बस्ने भएको छ ।महासंघले ईलाममा हुन गइरहेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाइ जिताउन बिभिन्न कमिटी परिचालन गरि अघि बढिरहेको र महासंघले विस्तारित बैठकमा ‌केन्द्रिय तथा प्रदेश प्रतिनिधि हरुले देसले खोजेको युवाले रोजेको युवा नेम्बाङ लाइ जिताउने प्रतिवद्धताका साथ  अघि बढ्ने खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष राजकुमार थापाले बताउनुभयो ।नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा हुने बैठकमा इलाम उपनिर्वाचन प्रतिनिधि सभा सदस्य उम्मेदवार सुहाङ नेम्बाङ, केन्द्रीय पदाधिकारी साथै प्रदेश कम

    • प्रकाशित मितिः बैशाख ५, २०८१
    • २९१ पटक पढिएको
  • एमाले तेह्रथुम अधिवेसन बैशाख २८-२९ मा, आकाङ्क्षी ढुङ्गाना र श्रेष्ठ

    तेर्ह्रथुम / नेकपा एमाले तेह्रथुमको अधिवेसन को मिति तय भए सगै नेकपा एमाले तेह्रथुमका नेताहरु अधिवेशनको तयारिमा लागेका छन, नेतृत्व कस्ले गर्ने भन्ने बारे  तेह्रथुमको चिया पसल देखि चोक चोकमा चर्चा चल्न थालको छ । अध्यक्षका आकांक्षीमा  शिव प्रसाद ढुङ्गाना र गोबिन्द राज श्रेष्ठ देखिएका छन् । ढुङ्गाना बिगत ३ कार्यकाल पार्टि को जिल्ला सचिव सम्हालि सकेका छन भने श्रेष्ठ स्थानिय सरस्वति मावि मा प्रधानाध्यापक भएर यहि बैशाख १३ गते शिक्षक पेसाको अवकास हुदैछ, अबकास भएसगै नेकपा एमालेको नेतृत्वमा आउन चाहन्छन श्रेष्ठ ।तेह्रथुम बासि नेकपा एमालेका नेता कार्यकर्ताको माग भने ढुङ्गानाले सचिवको जिम्मेवारी

    • प्रकाशित मितिः चैत्र ३०, २०८०
    • ४०५ पटक पढिएको
  • सरकार गठनको प्रक्रिया पढ्न कोशीका मुख्यमन्त्रीलाई डा. आचार्यको सुझाव

    विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई संविधानविद् डा. भीमार्जून आचार्यले संविधानमा लेखिएको प्रदेश सरकारको गठन प्रक्रिया र सर्वोच्च अदालतको आदेश पूरा पढ्न सुझाव दिएका छन् ।सोमबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ जना सांसदले कार्कीलाई दिएको समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत नलिने बताउँदै आएका छन् ।मुख्यमन्त्री कार्कीको उक्त तर्क संविधान र कानुनसम्मत नभएको आचार्यको भनाइ छ । उनले भने, ‘अहिले मुख्यमन्त्रीको तर्क अदालत र कानुनसम्मत छैन । उहाँ जुन दलको समर्थनमा मुख्यमन्त्री हुनुभएको थियो, ती दलले समर्थन फिर्ता लिने बित्तिकै विश्वासको मत लिनुपर्छ । ३

    • प्रकाशित मितिः चैत्र २९, २०८०
    • १८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]