All Posts By कोशी प्रेस

    Showing १०,१८१-१०,१९० of १३,७४३ items.
  • बेलबारी गोल्डकपको उपाधी ब्रिग्रेड ब्वाइज क्लब

    सुनसरी / छैटौं बेलबारी अन्तराष्ट्रीय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरे टोली  ब्रिग्रेड ब्वाइज क्लबले उचालेको छ । झापाको बिर्तामोड युनाइटेडलाई ट्राइबेकर ५-३ गोल अन्तरले पन्छाउदै उपाधीमा ब्रिग्रेडले कब्जा जमाएको हो ।  ब्रिग्रेडले उपाधी संगै ८ लाख नगद र  ट्रफी प्राप्त गर्दा बिर्तामोडले ५ लाख र ट्रफिमा चित्त बुझाएको हो ।बिजेतालाई खेलकुद मन्त्री डिग बहादुर लिम्बुले पुरस्कार प्रदान गरे । निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधी बाट बिमुख भएको हो । खेल सुरु भएको २ मिनेटमै बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो । अभिषेक गुरुङले गोल गरे । ब्रिग्रेडका डिफेन्सले गरेको गल्त

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • १८८ पटक पढिएको
  • डेएर ड्रिम्स दशै फुटबलको उपाधी द हिस्टोरियन धाराले पायो खसि

    इटहरी / इटहरी ५ स्थित रक्तमाला खेल मैदानमा शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेएर ड्रिम्स दशै फुटबलको उपाधी द हिस्टोरियन धाराले पाएको छ ।दशै तिहारलाई लक्षित गरेर हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल भन्ने मुल नाराका साथ इटहरीको डेएर ड्रिम्स सोसाइटीको आयोजनामा असोज २७ गते देखि सञ्चालन भएको शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेएर ड्रिम्स दशै फुटबलको उपाधी द हिस्टोरियन धाराले पाएको छ ।आजको फाइनल खेलमा रामजानकी द ग्रेट भर्सेस र द हिस्टोरियन धाराको फाइनल खेल प्रतिपर्धा भएको हो । द हिस्टोरियन धाराले ३-० गोल अन्तरले  रामजानकी द ग्रेटलाई पराजित गरेका छन् । ट्रफी मेडल प्रमाण पत्र सहि

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • १,३०२ पटक पढिएको
  • सम्सीमा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

    महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरी, दलित समाज उत्थान समिति नेपाल र राष्ट्रिय अन्तर धार्मिक संजालद्वारा महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजनार धार्मिक मूल्य मान्यताप्रति बहुधार्मिक संस्थाहरुको प्रशंसनीय प्रतिक्रिया परियाजनाको स्थानीय तह परियोजना सल्लाहकार समितिको बैठक कार्तिक २ गते सम्सी गाउँपालिकामा सम्पन्न भएको छ ।वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा तीन वटै संस्थाद्वारा आर्थिक वर्ष सन् २०२३ मा संचालन भएका क्रियाकलापहरुको प्रस्तुतिकरण गर्दै आगामी आर्थिक वर्ष सन् २०२४ मा संचालन

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • ८६ पटक पढिएको
  • भ्रमको पछि नलाग्न महालक्ष्मी नगरपालिकाको आग्रह

    महालक्ष्मी  / महालक्ष्मी नगरपालिका धनकुटाले पालिकाको बारेमा फैलिएको भ्रामक सुचनाको बारेमा ध्यानाकर्षण भएको जनाएको छ ।मेयर ध्रुब राज रायद्वारा हस्ताक्षरित बिज्ञप्तीमा केहि दिन अघिवाट आएका भ्रामक सुचना प्रसारण भएकामा ध्यानाकर्षण भएको जनाउदै कर्मचारीले पदिय मर्यदा बिपरीत ब्याक्तिगत रिसिइबिका कारण अख्तियारमा उजुरी परेको जनाइएको छ ।अख्तियारमा उजुरी पर्दैमा अनियमितता भएको भन्न नमिल्ने र अख्तियारमा उजुरी पर्ने पर्दैमा भ्रष्टचार भएको ठहर नहुने भनिएको छ । आर्थिक बर्ष २०७६-७७ शैक्षिक साक्षरता सुधारको र २०७५-७६ डिपिआर गर्दा तथा बिभिन्न आयोजना निर्माणको काममा समेत अनियमितता भएको भनि छानबिनकै क्रममा र

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • १३० पटक पढिएको
  • मानवधर्म इटहरीमा दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    इटहरी /  नेपाल मानवधर्म सेवा समिति कोशी इटहरी आश्रमले दशै तिहार नेपाल संवत तथा छठ पर्व २०८० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेनानी योग्यराज कट्वाल,स.प्र.उ. लोकेन्द्र सुवेदी, प्र.ना.नि. होम प्रसाद खनालका साथै व्यवसायि बिनोद ओली, खेमराज घिमिरे, घनस्याम कार्की, कृष्ण बिष्ट लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी, ब्यवसायी साथै भक्तजनहरूको उपस्थिति रहेको थियो । कार्यक्रमा नेपाल मानवधर्म सेवा समिति कोशी क्षेत्र इटहरी आश्रम प्रमुख नन्दनी बाइजिले उपस्थित सम्पूर्णलाई शुभकामना तथा धन्यवाद मन्तव्य राख्नुभएक

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • ३५२ पटक पढिएको
  • १०४ वर्षिय जेष्ठ नागरिक सम्मान

    सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका  वडा नम्बर - ७ गाेठगाउँमा १०४ वर्षिय जेष्ठ नागरिक सम्मान गरिएको छ ।माेरङकाे सुन्दरहरैँचा नगरपालिका  वडा नम्बर - ७ गाेठगाउँ स्थित  सामाजिक सेवाका लागि युवा अभियान नेपालकाे आयाेजनामा भएको दशैपर्वकाे शुभकामना आदानप्रदान तथा खेलकुद कार्यक्रममा १०४ वर्षिया जेष्ठ नागरिक पदमकुमारी दर्जिलाई  सम्मान गर्दै स्थानीय समाजसेवी भक्तिप्रसाद सिटौला लगायत अन्य विभिन्न संघ संस्चाका प्रतिनिधिको उपस्थिति रहेको थियोे ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • ९४ पटक पढिएको
  • रतुवामाई नगरपालिकाले यस वर्ष ७५ जनालाई रोजगारी दिने

    सुनसरी / मोरङको रतुवामाई नगरपालिकाले चालु आर्थिक वर्षमा ७५ जनालाई रोजगारी दिने भएको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७५ जनालाई रोजगारी प्रदान गर्न लागेको हो । नगरपालिकाका रोजगार संयोजक प्रदीप पराजुलीका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले ६५ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गरेको थियो । यस वर्षदेखि प्रधानमन्त्री रोजगारी कार्यक्रम पनि केही परिमार्जन भएर सञ्चालन गरिने छ ।नगरपालिकाले स्थानीयको आत्मनिर्भर बनाउन सीपमुलक तालिम प्रदान गर्ने गरेको रोजगार संयोजक पराजुलीले बताए । उनको अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले १२० जनालाई उद्यमशिलता तालिम

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • ९४ पटक पढिएको
  • नगर प्रमुखले बैठकको अध्यक्षता गर्न नसक्ने भए नगर उप प्रमुखको अध्यक्षतामा बैठक बस्ने

    इटहरी । नेकपा एमाले इटहरी नगर कार्यपालिका सदस्यहरुले कात्र्तिक १२ गतेभित्र कार्यपालिका बैठक राख्न माग राखेर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।मेयर हेमकर्ण पौडेललाई सम्बोधन गर्दै लेखिएको पत्र मा १७ जना कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।  कर समायोजन गर्न धेरै ढिला भएको उल्लेख गर्दै तुरुन्त बैठक बोलाउन माग गरिएको हो । विहीबार बोलाइएको बैठक कार्यसुचीमा प्रवेश नै नगरी स्थगित गरिएको भन्दै असहमती समेत जनाइएको छ ।स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक राख्नुपर्ने व्यवस्था रहेकोमा २ महिना भन्दा बढी समयसम्म बैठक नबोलाएको आरोपसमेत पत्रमा लगाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • ३४६ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा दशैं तिहारको शुभकामना आदानप्रदान

    सुनसरी / उद्योग वाणिज्य संघ इटहरी परिसरमा आउदै गरेका चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।उध्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम उध्योग वाणिज्य संघ इटहरी र युवा उद्यमी मन्च सुनसरी (NYEF) को संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा  जिल्ला प्रशासन कार्यालय प्रमुख हुमकला पान्डे, उधोग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष भिम पौडेल,  कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख सरोज पौडेल,  उद्यमी मन्च सुनसरी अध्यक्ष चन्द्र देवकोटा

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • ११४ पटक पढिएको
  • सेभेन स्टार क्लबले इटहरीमा शुक्रबार खुल्ला दौड प्रतियोगिता गर्दै

    इटहरी / इटहरीमा सेभेन स्टार क्लबले भोलि खुला दौड प्रतियोगिता गर्ने भएको छ ।युथ ओपन सिक्स के रन नाम दिइएको प्रतियोगितामा महिला र पुरुष प्रतियोगिहरु सहभागि हुने प्रतियोगिताअन्तर्गत लविपुर चोकदेखि इटहरी गोल चोकसम्म र इटहरी गोल चोकदेखि पुनः लविपुर चोकसम्म सहभागिहरु दौडनेछन् । विजेतालाई प्रथम पुरस्कार पुरुष विधा तर्फ नगद रु ६००० मैडल तथा प्रमाण पत्र ,द्वितिय पुरस्कार पुरुष विधा तर्फ नगद रु ४००० मैडल तथा प्रमाण पत्र, तृतीय पुरस्कार पुरुष विधा तर्फ नगद रु २००० मैडल तथा प्रमाण पत्र ,पाचौँ पुरस्कार पुरुष विधा तर्फ नगद रु १००० मैडल तथा प्रमाण पत्र, प्रथम पुरस्कार महिला विधा तर्फ नगद रु ६०००मैडल तथा

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • ११० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]