All Posts By कोशी प्रेस

    Showing ११,०४१-११,०५० of १३,७४३ items.
  • बर्थिङ सेन्टरमा कार्यरत अनमी र स्टाफ नर्सहरूलाई तालिम सुरु

    धनकुटा । संखुवासभा जिल्लाकाे बर्थिङ सेन्टरमा कार्यरत अनमी र स्टाफ नर्सहरूलाई प्रजनन् स्वास्थ्य  सम्वन्धी पाँचदिवसिय तालिम जिल्ला अस्पताल धनकुटामा सञ्चालन भईरहेकाे छ । अनमि र स्टाफ नर्सहरूलाई आफु कार्यरत स्थानबाट महिलाहरूमा हुने चार किसिमका मृत्यु गराउन सक्ने घातक राेगहरू  ( आङखस्ने समस्या, स्तन क्यान्सर, पाठ्यघरकाे मुखकाे क्यान्सर दिशापिसाव चुहिने समस्या फिस्टुला लगायतकाे राेगकाे पहिचान र निदान गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिमकाे आयाेजना गरिएकाे तालिम संयाेजक स्वास्थ्य तालिम केन्द्र धनकुटाका जनस्वास्थ्य निरिक्षक गजेन्द्र यादवले जानकारी दिनुभयाे । स्वास्थ्य तालिम केन्द

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १७५ पटक पढिएको
  • परिवार दल केन्द्रिय सदस्य पौडेल सहित ३१ जना पदाधिकारीद्वारा पार्टी परित्याग

    विराटनगर । नेपाल परिवार दल मोरङका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य सरोज पौडेल र उपाध्यक्ष एवं केन्द्रिय सदस्य समेत रहेका लोक बहादुर गिरी, पार्टी जिल्ला सदस्य एवं भातृ संगठन पिस फोर्स मोरङका जिल्ला संयोजक रबिन शर्मा लगाएत सम्पुर्ण ३१ जना जिल्ला कमिटीका पदाधिकारीद्वारा साधारण सदस्यता पनि नरहने गरि पार्टी परित्याग गरेका छन। पार्टी परित्याग गरि अहिले तत्काल नै कुनै पार्टी मा आवद्ध भै नहाल्ने कुरा जिल्ला सचिव बिजय कोईराला ले जानकारी गराएका छन।

    • प्रकाशित मितिः जेठ २, २०८०
    • ४०४ पटक पढिएको
  • द भ्वाइस किड्स सिजन २ की फाइनलिस्ट परिश्ना बाँस्तोलालाई भोट दिन आग्रह

    इटहरी । द भ्वाइस किड्स सिजन २ की फाइनलिस्ट परिश्ना बाँस्तोलाले आफूलाई भोट दिन आग्रह गरेकी छिन् । कक्षा ७ मा पढ्ने ११ वर्षिया परिश्ना प्रतियोगिताको अन्तीम ८ मा पुगेकी हुन् । पहिलो अडिसनमा तीन जना जजको मन जित्न सफल उनी अहिले सुशान्त केसीको टिममा छिन् । परिश्नाको लागि भोट माग्दै इटहरी आएका परिश्नाका बुवा निर्मल बाँस्तोलाले परिश्ना गीतको गायनमा मात्र होइन, नृत्य, अभिनय तथा फेसन शोमा पनि उत्तीकै दक्ष रहेको बताए । ‘उसलाई जिताउनु भनेको समग्र ट्यालेन्टलाई जिताउनु जस्तै हो,’ उनले भने ।परिश्नाका बुवा निर्मल इटहरीमा जन्मे हुर्केका हुन् । इटहरीकै कचना स्कुल र जनता क्याम्पसमा पढेका उनी उच्च शिक्ष

    • प्रकाशित मितिः जेठ १, २०८०
    • २६७ पटक पढिएको
  • विराट-बर्जु हाफ म्याराथन विजेतालाइ एक लाख पुरस्कार

    विराटनगर । खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले कोसी प्रदेश सरकारले पहिलो पटक विराट–बर्जु हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी शनिबार आयोजना हुने खुला प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएको छ। खुला दौडमा सहभागी हुने धावकको नाम दर्ता र संकलन मोरङ एथलेटिक्स संघले गरिरहेको छ। मोरङको भेडियारीस्थित ऐतिहासिक विराट राजाको दरवार क्षेत्रदेखि सुनसरीको बर्जु तालसम्म लगभग २३ किलोमिटर दूरी तय गरेर प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । उनका अनुसार प्रतियोगितामा सहभागिता

    • प्रकाशित मितिः जेठ १, २०८०
    • १७३ पटक पढिएको
  • रिजनलाई जिताउन इटहरीबाट सहयोग जुट्दै

    इटहरी । द भ्वाइस किड्सको फाइनलिस्ट बनेका इटहरीका रिजन डाँगी यतिखेर भोट माग्न व्यस्त छन् । परिवार र साथीहरु अनि इटहरीका संगीतकर्मीहरुको सहयोगमा उनले इटहरी र आसपासका शहरहरुमा पुगेर प्रस्तुती दिँदै भोट मागेका हुन् ।शुक्रबार हुने नतिजा प्रकाशनमा भोटिङकै कारण हार्नु नपरोस् भनेर उनका प्रसंशकहरुले उनलाई जिताउन अभियान थालेका छन् । सो क्रममा इटहरीका विभिन्न स्कुलहरुमा उनले प्रस्तुती दिएका छन् । इटहरीको पुर्वी पृतना मुख्यालय पुगेरसमेत भोट मागेका छन् । पृतनापती आशबहादुर तामाङ्गलगायत सेनाका अधिकारीहरुले उनलाई सहयोग गर्ने आश्वासन दिएका छन् । ‘ट्यालेन्टका कारण रिजनले हार्दैन, अन्तर्राष्ट्रिय स्तरमा जान

    • प्रकाशित मितिः जेठ १, २०८०
    • १६९ पटक पढिएको
  • रोटरी क्लवद्धारा रक्तदान तथा प्रहरी विट, डस्विन वितरण

    इटहरी । रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था इटहरीले संयुक्त रुपमा आयोजनामा गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका छन ।    मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भन्ने उद्धेश्यले रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका हुन ।   सशस्त्र प्रहरी वलको बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्य तथा आयोज रोटरी क्लवका अध्यक्ष संयोग पराजुली र पुर्वाञ्चल सहकारीका अध्यक्ष दिनेश भट्टराईको संयुक्त अध्यक्षतामा रक्तदान कार्यक्रम भएको

    • प्रकाशित मितिः जेठ १, २०८०
    • १५६ पटक पढिएको
  • विराट नर्सिङमा काटिएको हात जोडियो

    विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् ।१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काटिएको थियो । त्यसदेखि मुनिको रक्तसंचार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा ल्याइएको थियो । अस्पतालका डाक्टर गुप्ताको नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नसा जोडेर

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • १६४ पटक पढिएको
  • उद्योग सङ्गठन मोरङको अध्यक्षमा सुराना उपाध्यक्ष (कृषि,उर्जा,जलश्रोत) मा भोलेश्वर दुलाल

    सुन्दरहरैचा । राकेश सुरानाको नेतृत्वमा उद्योग सङ्गठन मोरङमा नयाँ कार्य समिति चयन भएको छ । शनिवार भएको निर्वाचनबाट १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।               अध्यक्षमा सुराना, वरिष्ठ उपाध्यक्षमा नन्द किशोर राठी, उपाध्यक्ष (वित्तीय क्षेत्र) मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि,उर्जा,जलश्रोत) मा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता) मा विपिन कावरा निर्वाचित भएका हुन् । त्यस्तै कोषाध्यक्षमा सुबोध कोइराला निर्विरोध निर्वाचित भएका छन् ।                    त्यसै गरी कार्यसमिति सदस्यक

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • १६० पटक पढिएको
  • ३१ बैशाख २०८० आइतवारको राशिफल

    मेष आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ ।बृष  आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।मिथुन  आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभ कार्यमा सरिक भइनेछ ।कर्कट लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।सिंह शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • ५८ पटक पढिएको
  • इटहरी स्थित बेदान्त हस्पिटलमा क्यान्सर रोगको उपचार

    इटहरी/ सुनसरीको इटहरीस्थित बेदान्त हस्पिटलमा बरिष्ठ अन्कोलोजिष्ट बिशेषज्ञ डा.राजिव कुमार देवको सेवा शुरु गरिएको छ। डा.देवले क्यान्सर रोगको उपचार गर्नुहुने भएको हो।लामो समय देखी बिभिन अस्पतालमा आबद्ध रहेर क्यान्सर रोगको उपचार गर्दै आउनुभएका दक्ष, अनुभवी एवं तालिम प्राप्त बरिष्ठ अन्कोलोजिष्ट बिशेषज्ञ देवको सेवा वेदान्त हस्पिटल इटहरीमा शुरु भएको अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभयो।Dr.Rajeeb Kumar Deo, MBBS, MD (internal medicine) Consultant medical Oncologist को सेवा यहि शुक्रबार अर्थात पर्सिदेखि शुरु हुने श्रेष्ठको भनाई छ।क्यान्सरको प्रारम्भिक अवस्थामा कुनैपनि ल

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • १८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]