इटहरी / धरानका मेयर हर्क साम्पाङको निर्देशनमा इटहरी तरहरा स्थित पानीपियामा धरान उपमहानगरपालिकाको ‘सीमा प्रारम्भ’ बोर्ड युवा संघ नेपाल इटहरीले उखेलेको छ । इटहरी उपमहानगरको क्षेत्रमा धरानको बोर्ड राखेको भन्दै युवा संघ नेपाल इटहरीका कार्यकर्ताहरुले आइतबार राति बोर्ड उखेलेको हुन् ।'इटहरी र धरानको सिमाना अहिले सेउती खोला हो । धरानको मेयरले कुनै समन्वय, आधिकारिक दस्तावेज बिना लगाएको बोर्ड हटाएका हौ' राष्ट्रिय युवा संघ नेपाल, इटहरी उप-महानगर कमिटी अध्यक्ष कमल जंग क्षेत्रिले भने 'सिमाना जस्तो बिसयमा खेलाची गर्नु हुँदैन भन्ने हो ।' साझको समयमा सामाजिक संजाल हरुमा इटहरी वास
इटहरी । पछिल्लो समयमा अनलाईनको प्रयोग वढेसंगै अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार समेत वढी रहेका छन । त्यसैलाई मध्यनजर गर्दै भ्वाईस अफ चिल्डेनले इटहरीमा बालबालिकाहरुको सहभागितामा वालयौन दुव्यवहार न्युनिकरणका विषय केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।यही क्रममा भ्वाईस अफ चिल्ड्रेनले साथी शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो।अभिमुखिकरण कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेनमा आवद्ध साथी शिक्षक वालबालिकाहरुलाई अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार , कस्ता कस्ता अनलाईनसंग जोडिने सामाजिक सञ्जालबाट वालयौन दुव्र्यवहार हुन्छ कसरी त्यसबाट बालबालिकालाई जोगाउने लगायतक
इटहरी । इटहरी ३ मा रहेको सनराइज इङलिश बोर्डिङ स्कुलले एक कार्यक्रमका बिच विद्यालय मेलाको आयोजना गरेको छ । विद्यालयका संचालक बाबुराम नेपालको अध्यक्षता तथा इटहरी उपमहानगरपालीकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नै लगानीमा खानाका परिकार,विज्ञान प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले पुजाका सामाग्री,नाङलो,टपरी,चटपटे,पानीपुरी लगायत हात बाट निर्मित अन्य सामाग्रीहरु राखी बिक्री वितरण गरिएको थियो । मानव शरिर,कृतीम श्वास प्रसास प्रणाली,विजुलीबाट सञ्चालन हुने अन्य विविध सामाग्री राखिएको थियो ।विद्यार्थीहरुमा आ
इटहरी । रानी विराटनगर धरान सडक खण्ड विस्तार अन्तरगत तरहरा देखि सेउती पुल सम्मको सडक खण्डको निर्माण जिम्मा पाएको निर्माणले ढिलासुस्ती गरेको भन्दै इटहरी उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ । निर्माण कार्य ढिलो हुदाँ जनताले सास्ती पाईरहेको भन्दै पटक पटक चाँडो काम गर्न उपमहानगरपालिकाले आग्रह गर्दै आएपनि काम ढिलो गरेको गुनासो वढेपछि अनुगमनमा भएको नगरप्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले निर्माण कम्पनीको गाडी नियन्त्रण लिएको हो । अनुगमनका क्रममा जादा काम नगरिएको पाइएपछि त्यहाँ रहेको निर्माण कम्पनीको गाडी उपमहानगरपालिकाले ल्याएको नगरप्रमुख हेमकर्ण पौडेलद्धारा जारी विज्ञप्तीमा उल्ले
नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ। सेनाले सैन्य पदमा चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो। जसअनुसार सैनिक परिवारका लागि २२५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ दुई हजार ३५१ जनाको माग गरिएको छ ।सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाका अनुसार महिला कोटामा ३९०, आदिवासी जनजाति कोटामा ६१७, मधेशी कोटामा ५४०, दलित कोटामा २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।सूचना अनुसार आवेदकले अनलाइनमार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सम्बन्धित छनौट स्थलमा बुझाउनु पर्नेछ । जंगी अड्डाका अनुसार योग्यता पुगेका इच्छुक व
मिसन ग्रासरूट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान नेकपा एमाले महालक्ष्मी नगरपालिका कमिटीको आयोजनामा सञ्चालन भइरहेको कार्यक्रम सम्पन्न भएको छ । नगरले गएको फागुन महिनाबाट वडा र टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेर अभियान सञ्चालन गरेका थिए ।महालक्ष्मी नगर कमिटीले शनिबार एक कार्यक्रमका बिच अभियानको समापन गरिएको हो । नगर कमिटीले सम्मान तथा वनभोज कार्यक्रम सञ्चालन गर्दै पार्टीको २ महिने अभियान मिसन ग्रासरुट सम्पन्न गरेका थिए । यो अभियान भरी नगरकमिटीले नगरका वडा स्तरीय, टोल स्तरीय भेला बैठक, पार्टी सदस्यता निवकरण, नयाँ सदस्यता वितरण, विभिन्न जनसंगठन विस्तार तथा प्रशिक्षण कार्यक्
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघले लगेकी महिला अझै भेटिएकी छैनन् । शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता भएकी हुन् ।शुक्रबार दिनभर प्रहरी र स्थानीयले खोजी गरे पनि उनी फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए ।शुक्रबार बिहान ११ बजेतिर चार-पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो । ‘हामीले दिनभर खोजी गरे पनि फेला पार्न सकेका छैनौँ’, प्रवक्ता डाँगीले भने ।
बराहक्षेत्र / नेवार समुदाय भित्र पर्ने सिम्रासे राजभण्डारी बन्धु स्मृति प्रतिष्ठानको वंशावली पुस्तक विमोचन कार्यक्रम शनिबार बराहक्षेत्रमा भएको छ । कार्यक्रममा धरान, भोजपुर, बराहक्षेत्र लगायतका ठाँउहरुबाट सिम्रासे राजभण्डारीहरुको सयौंको संख्यामा उपस्तिथि रहेको थियो । बि.स. २०७४ सालमा यस प्रतिष्ठानको विधिवतरुपमा दर्ता भइ प्रतिष्ठानले विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।निक्कै लामो समय खर्चेर वंशावली तयार गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ (अर्जुन) ले बताए । वर्तमान समयमा एउटै वंश र थरका आफ्ना आफन्तहरु छरिएर रहने क्रममा परिचित हुन कठिन बन्दै गएको हुँदा एउटै वं
सिराहा / सिराहाको औरही गाउँपालिका–२ मा श्रीमानले श्रीमतीलाई जिउँदै आगो लगाएका छन्। २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन्।घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पुर्याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि अनितालाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो। तर, अस्पताल पुर्याउँदा उनको ज्यान गइसकेको थियो।खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अ
इटहरी / मिसन ग्रासरूट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत नेकपा एमाले इटहरी नगर कमिटीको आयोजनामा अभियान समापन गरेको छ ।नगरका प्रमुख अभियान्ता नेकपा एमाले पोइलित बिउरो सदस्य पूर्व मन्त्री मन्जु चौधरीको प्रमुख आतिथ्यतामा आज समापन गरिएको हो ।कार्यक्रममा प्रमुख अभियान्ता केन्द्रीय सल्लाहकार परिसद सदस्य गोपाल गुरागाईं, एमाले केन्द्रीय सदस्य तथा सुनसरी सह इन्चार्ज लक्ष्मी गौतम, प्रदेश कमिटी सचिबालय सदस्यतथा कोशी प्रदेस माननिय रमेश बस्नेत, माननिय रोहित बहादुर कार्की, प्रदेश कमिटी सचिबालय सदस्य मुरारी सुबेदि, एमालेका कोशी प्रदेस संसदीय दलका प्रमुख सचेतक 
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.