All Posts By कोशी प्रेस

    Showing ११,१३१-११,१४० of १३,७४३ items.
  • २०८० मिथुन राशि को राशिफल ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )मिथुन राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ, बृहस्पति र राहुको कारणले शुभ फल दिनेछ । वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । केतुको कारणले सन्तान सुख नमिल्ने, गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनसक्छ ।व्यापार/व्यवसाययो वर्ष आर्थिक पक्ष राम्रै रहने देखिन्छ । पर्यटन, मनोरञ्जन र प्राविधिक कारोबार फस्टाउनेछ । सेयर बजारको कारोबार भने त्यति राम्रो हुन्न, तर मेसिनरी, निर्माण र खाद्यान्नको व्यवसायबाट भने राम्रो हुनसक्छ । पुरानो ऋण तिर्न

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • ९९ पटक पढिएको
  • मेष राशि को २०८० को राशिफल ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    मेष राशि हुनेहरूको लागि यो वर्ष माध्यम नै रहनेछ । वर्षभरि नै एकादश शनिले आय आर्जनमा सुधार हुने र धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । सातौँ बृहस्पति र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ। बृहस्पति र राहुको नकारात्मक प्रभावबाट बच्न उपाय गर्दा राम्रो हुनेछ, अत: मिश्रित वर्ष रहनेछ ।व्यापार/व्यवसायव्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ । जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ, तर कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • ७८ पटक पढिएको
  • कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड

    विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौँ स्थित घरमा प्रदेशको नामकरणका विषयमा असन्तुष्ट भएको समूहले तोडफोड गरेको छ । काठमाण्डौको पेप्सीकोला स्थित घरमा पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्छ भन्ने माग राख्दै राजभण्डारीको  बिहान घरमा तोडफोड गरिएको हो ।  ३०–३५ जनाको समूहमा आएका प्रदर्शनकारीहरूले घरमा तोडफोड गरेको राजभण्डारीका स्वकीय नूतन श्रेष्ठले बताए । नाराबाजी गर्दै उनीहरूले राज भण्डारीको घरको गेटमा तोडफोड गरेका हुन् ।प्रदेशको नामकरणका विषयमा असन्तुष्टि जनाउँदै उनीहरूले घरमा तोडफोड गरेको मन्त्री राज भण्डारीको सचिवालयले जनाएको

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • १४८ पटक पढिएको
  • खानेपानी क्षेत्रमा मुलुककै उत्कृष्ट संस्था वनाउने योजना सहित धेरै काम भयको छ : अध्यक्ष चौलागाई

    इटहरी । आफनो १८औं साधारण सभाको अवसर पारेर इटहरी खानेपानी उपभोक्ता संस्थाले दुई जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।उत्कृष्ट काम गरेको भन्दै इटहरी खानेपानी उपभोक्ता संस्थाले सहायक प्लम्वर भुपनारायण भण्डारी र सवारी चालक उमेश चौधरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्य रहेको साधारण सभा संस्थानका विविद्य पक्षहरु समेटेर अध्यक्षले मन्तव्य राखेका थिए । सो क्रममा खानेपानी क्षेत्रमा मुलुककै उत्कृष्ट संस्था वनाउने योजना सहित विगतका तुलनामा धेरै कामहरु गरिसकेको अध्यक्ष चौलागाईले जानकारी गराए ।इटहरी खानेपानी उपभोक्

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • ५० पटक पढिएको
  • साझा पहिचानलाई केन्द्रमा राखेर कोशी राखेकोले राम्रो संदेश गएको छ : अध्यक्ष माधवकुमार नेपाल

    इटहरी / इटहरी पुर्वको केन्द्रको रुपमा विकास भई रहेको कारण इटहरीको आफनै महत्व रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वताएका छन ।नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इटहरीको महत्व ठुलो रहेको छ भन्दै पुर्वको केन्द्र विन्दुको रुपमा विकास भई रहेको वताएका हुन । प्रदेशको नामाकरणका विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले सबैको साझा पहिचानलाई केन्द्रविन्दुमा राखेर सभासदहरुले कोशी राख्नु भएको र राम्रै संदेश गएको वताए । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले जातिय द्धन्द भड्काउने कोसिस भईरहेको

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • १४४ पटक पढिएको
  • इटहरीमा अत्याधुनिक भेटेरिनरी अस्पताल बन्ने

    इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा भेटरिनरी अस्पताल निर्माणका हुने भएको छ / लागि उप-महानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको छ ।भेटरिनरी अस्पताल निर्माण शिलान्यास कार्यक्रमका उप-महानगरपालिका प्रमुख हेमकर्ण पौडेलको  प्रमुख अतिथ्यतामा सम्भपन्न  भएको छ । नगर प्रमुख पौडेलले कृषि र पशु पालन हाम्रो प्रमुख व्यवसाय हो यसले हामीलाई बचाएको छ भन्दै कृषि र पशु पालनमा जोड समेत दिनुभएको छ  ।तीन तलाको भवन निर्माणका लागि शिलान्यास गरिएको र सो भेटरिनरी अस्पतालमा पशु सम्वन्धी विभिन्न उपचारहरु कृतिम गर्भधारण ,बन्धाकरण ,सजिकल , ल्याव सेवा समेत सञ्चालन गरिने अस्पता

    • प्रकाशित मितिः चैत २९, २०७९
    • ७७ पटक पढिएको
  • एभरेस्ट बैङ्क इटहरी शाखामा ग्राहकको खाताबाट कराेडाै रकम गायब

    इटहरी । सुनसरीको इटहरीस्थित एभरेस्ट बैङ्कको शाखाले १९ जना सर्वसाधारणकाे कराेडाै रकम नियत बस हिनामिना गरेको रहस्य बाहिरिएको छ । शाखामा कार्यरत एक कर्मचारीले नियतवस इटहरी तथा विभिन्न क्षेत्रमा रहेको सेवाग्राहीको खाताबाट कराेडाै रकम फर्जी खाता बनाएर ट्रान्सफर गरेका हुन ।खातामा रहेको रकम निकाल्न जाँदा बैकको शाखाले उल्लेखित रकम नभएको बताएपछि सेवाग्राहीले छानबिनको माग गरेका थिए । छानबिन गर्दै जाँदा इटहरी शाखामा कार्यरत अप्रेसन इन्चार्ज विराटनगर महानगरपालिका-८ घर भएका निरज प्रधानले नियतवश १९ जना बचतकर्ताहरूको १ करोड भन्दा बढी रकम अन्य स्थानमा रहेका खातावालाहरूको नाममा सारेर ठगी गरेको खुलेको हो । सर्व

    • प्रकाशित मितिः चैत २९, २०७९
    • १९२ पटक पढिएको
  • यूनिभर्सल अङ्ग्रेजी मावि इटहरीको १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    सुनसरीको इटहरीस्थित यूनिभर्सल अङ्ग्रेजी माध्यमिक विद्यालयले आफ्नो  १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधबार विद्यालयलेइटहरी ४ स्थित आफ्नै विद्यालयमा  पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम को साथै यूनिभर्सल क्विजको आयोजना गर्दै  १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । इटहरी उपमहानगरका शिक्षा महाशाखाका अधिकृत सन्तोष कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न उच्च पदस्थ क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा प्रमुख आतिथि कार्कीले वर्तमान समयमा विद्यार्थीहरुमा मोबाइल फोनको लतका कारण शिक्षाक्षेत्

    • प्रकाशित मितिः चैत २९, २०७९
    • ८२८ पटक पढिएको
  • राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) को अध्यक्षमा जगत बहादुर भट्टराई

    सुनसरी - राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।   सभाले एशोसिएसनको बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउतलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्ष (पुरुष) मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला) मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा.सञ्जिव कुमार यादव, उपाध्यक्ष (मधेस प्रदेश) मा संजय कुमार प्रसाद, उपाध्यक्ष (बाग्मती प्रदेश) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा.प्रफुल्ल चन्द्र यादब, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा शालिक राम भु

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १६३ पटक पढिएको
  • कोशी प्रदेशको नाम खारेजीका लागि खोटाङमा एक हजार २०३ सदस्यीय संघर्ष समिति

    खोटाङ / कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो ।आइतबार ज्येष्ठ अगुवा पर्खनबहादुर राईको अध्यक्षतामा बसेको आदिबासी जनजाती महासंघ, यायोक्खा, जातीय संगठन, पहिचानपक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत सम्मिलित बैठकले पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरेको हो । बैठकको निर्णय सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]