All Posts By कोशी प्रेस

    Showing ११,२८१-११,२९० of १३,७४३ items.
  • ममता किन्डर गार्डेन मन्टेश्वरीको १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न (तस्विरहरु सहित )

    इटहरी । इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ   अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार विद्यालयले आफ्नै प्राङगनमा   अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको  हो ।विद्यालयकि अध्यक्ष बिनिता ढकालको अध्यक्षता एवम इटहरी उपमहानगरपालिका वडा न ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो । विद्यार्थीहरुद्धारा विभिन्न जातिय भेषभुषामा सजिएर

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • २६७ पटक पढिएको
  • गोक्यो इन्टरनेशनल स्कूल इटहरीको १३ औ वार्षिक उत्सव सम्पन्न

    इटहरी। गोक्यो इन्टरनेशनल स्कूल इटहरीले विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो १३ औ वार्षिक उत्सव मनाएको छ। कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ,अभिनय,कराते ,गायन प्रस्तुत गरेका थिए, वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत सांस्कृतिक कार्यक्रम रहेको विद्यालयकि प्रधानाध्यापक मनिषा भट्टराईले जानकारी दिनुभयो ।इटहरी उपमहानगर पालिका शिक्षासाखा प्रमुख सुर्य प्रसाद सुबेदीको प्रमुख अथित्यतामा संचालन भएको कार्यक्रममा इटहरी उपमहानगर पालिका वडा नं ३  का अध्यक्ष उमेश सुबेदि नागरिक समाज इटहरी अध्यक्ष राजु केशी  लगायत स्थानीय समाज सेवी , अभीभावक लगायतको उपस्थिति रहेको थियो 

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • २६७ पटक पढिएको
  • किन्डर पिलर एकेडेमीको ७ औ वार्षिक उत्सव सम्पन्न

    इटहरी । किन्डर पिलर एकेडेमी इटहरीले विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो ७ औ वार्षिक उत्सव मनाएको छ।  कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ,अभिनय,कराते ,गायन प्रस्तुत गरेका थिए, वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत सांस्कृतिक कार्यक्रम रहेको विद्यालयकि संचालक श्रुति शर्माले जानकारी दिनुभयो ।प्रदेश १ कि प्रदेश सभा सदस्य डोल्मा तामांगको प्रमुख अथित्यतामा संचालन भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कक्षा २ सम्म संचालनमा रहेको विद्यालयले अमिरिकन पद्धती बाट गुणस्तरीय शिक्षा दिइरहेको र आउदो दिनमा थप क

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • २२० पटक पढिएको
  • इटहरी वडा नम्बर ८ को आयोजनामा चौथो वडा अध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिता

    इटहरी ।  इटहरी वडा नम्बर ८ ले चौथो वडा अध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिताको आयोजना गरेको छ । इटहरी ८ मा रहेको सरस्वती सतन मा विको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो।  इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र वडा अध्यक्षले बेलुन उडाएर फुटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।मानिसका लागी स्वास्थ्य भन्दा ठुलो केही हैन भन्ने तर्फ मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरिएको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रोहित कुमार चौधरीले बताए । साथै उनले यस प्रतियोगीतामा पुरुष तर्फ ५ र महिलातर्फ ४ टोलीको सहभागीता रहने जानकारी गराएका छन । प

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • १८३ पटक पढिएको
  • स्ववियुको निर्वाचन प्रकृया (यस्तो छ कार्यतालिका)

    काठमाडौ। त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया  सुरु हुँदै छ ।प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ ।आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ ।यस्तो छ कार्यतालिका

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • १७९ पटक पढिएको
  • काठ्माडौं वल्ड स्कुलको नेपाल टुर धरानमा सम्पन्न, विराटनगरमा भोली हुने

    धरान । काठमाडौं वल्र्ड स्कुलले सुनसरीको धरानमा शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ । शनिबार स्कुलका चियरमेन इ.डा.मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । वल्र्ड स्कुलको नेपाल टुर अन्तरगत धरानमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो ।प्रिन्सिपल केशर बहादुर खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरिय शिक्षा प्रदान गरिरह

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • १८७ पटक पढिएको
  • पत्रकार दाहाललाई ‘सेछ पर्यटन पत्रकारिता पुरस्कार’

    धरान : इटहरीका पत्रकार हिमाल दाहाललाई ‘सेछ पर्यटन पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको छ ।सेछ ट्राभलिङ धरानले पत्रकार दाहाललाई पर्यटन क्षेत्रको विकासका लागि पत्रकारितामार्फत योगदान दिएको १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो ।शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीसँगै सेछका सञ्चालक बासुदेव बराल र सेछ ट्राभलिङकी प्रोप्राइटर एलिना थापामगरले दोसल्ला तथा प्रमाणपत्र प्रदान गरेका थिए ।सेछ ट्राभलिङ धरानले वर्षेनी एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष बासुदेव बरालले जानकारी दिए ।कार्यक्रममा बोल्दै मन्त्री

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • १३८ पटक पढिएको
  • इटहरीमा चैत्र १ गते चाैथाे ह्विलचीयर रन प्रतीयाेगिता हुने

    इटहरी ।सुनसरीको इटहरीमा स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले आगामी चैत्र १ गते चौथो ह्विल चीयर रन प्रतियोगिता गर्ने भएको छ । इटहरीमा शुक्रबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी गराइएको हो ।अपांगता भएका ब्याक्तिहरूको आत्मबल बढाउन तथा क्षमता अभिबृद्धि संगै सचेतना मुलक र्याली सहित ह्विल चीयर रन गरिने भएको हो । १५ औ अन्तराष्ट्रिय ह्विलचीयर दिवशकै अवसर पारेर अपांगता भएका ब्याक्तिहरूबिच ह्विलचीयर रन आयोजना गर्न लागिएको स्पाइनल इञ्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेले बताए ।उक्त प्रतियोगितामा कोशी प्रदेशका १०० जनाबढीको सहभागीता रहने र प्रथम हुनेलाइ रू १५००० (पन्ध्र हजार)

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • १६२ पटक पढिएको
  • हामी स्वयम्सेवी विषयक कविता प्रतयाेगिता सम्पन्न

    धनकुटा  । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्वर १ विराटनगरकाे आयाेजनामालागूपदार्थ दुर्व्यसन तथा विपद् व्यावस्थापनमा हामी स्वयम्सेवी विषयक कविता प्रतयाेगिता धनकुटामा सम्पन्न भएकाे छ ।  जिल्ला स्थित ३८ जना प्रतिस्पर्धी रहेकाे उक्त प्रतियाेगितामा शीर्षक सार्थकता, विषयवस्तुकाे संगठन, लयविधान, भाव र प्रस्तुतीकरणलाई मुल्यांकनकाे अाधार बनाईएकाे थियाे । प्रतियाेगितामा तुलसिमेयर स्कुलका निर्जला राई प्रथम, तम्माेरभ्याल्लि स्कुलका प्रेमिसा कार्की दाेस्राे, जनता माध्यमिक विध्यालय जितपुरका रमण पाैडेल तेस्राे हुनुभएकाे थियाे भने ग्रामिण जनता माध्यमिक विध्यालय नाम्जेका राेसना अा

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • ५६ पटक पढिएको
  • गुराँस लघुवित्त संस्थाद्वारा वित्तीय साक्षरता तथा ग्राहाकको गुनासो सुनुवाई कार्यक्रम सम्पन्न

    धनकुटा। गुराँस लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा ग्राहाकको गुनासो सुनुवाई कार्यक्रम धनकुटामा सम्पन्न गरेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय धनकुटाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ्गले उक्त कायक्रमको उद्घाटनको अवसरमा बोल्नुहुदै लघुवित्त संस्थाले महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागी गराई महिला शशक्तिकरण गर्ने कार्यमा ठूलो योगदान गरेको चर्चा गर्दै एउटै ब्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिन÷दिन नहुने र कर्जाको सदुयोग हुनु पर्ने तर्फ सजग रहनु पर्ने बताउनु भयो ।सेवाग्राहीहरुलाई

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • १६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]