All Posts By कोशी प्रेस

    Showing ११,३५१-११,३६० of १३,७४३ items.
  • पूर्वराजाबाट एमाले नेता दुर्गा प्रसाईको अभियान उदघाटन, पारस पनि सहभागी

    झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहलाई एउटै मञ्चमा राखेर धर्म संस्कृति अभियान शुरु गरेका छन् । उनले झापाको काँकडभिट्टास्थित मेची पुलमा उद्घाटन कार्यक्रम गर्दै यो अभियानको थालनी गरेका हुन् । महाकालीसम्म पुग्ने यो अभियानमा ऐक्यवद्धता जनाउन आम राष्ट्रप्रेमी नागरिकलाई अपील गरिएको छ ।           उक्त अभियानको उद्घाटन पूर्वराजा शाहले गरेका थिए । प्रसाईको महाअभियान उद्घाटनका क्रममा पूर्वराजा शाह, छोरा पूर्व युवराज पारस र छोरी प्रेरणा सहभागी थिए ।तर यस अभियानका क्रममा पू

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १४८ पटक पढिएको
  • इटहरीमा लघुबित्त संस्थाबाट पीडितहरूको आक्रोश, कर्मचारीबाट मानसिक यातना

    इटहरी : लघुबित्त संस्थाबाट ऋण लिएकाहरूले इटहरीमा आक्रोश व्यक्त गरेका छन् ।सोमबार इटहरीको मुख्य चौकमा लघुबित्तबाट ऋण लिएर मानसिक समस्यामा परेको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन् ।प्रदेश १ का सुनसरी, मोरङ, झापा, उदयपुर लगायतका जिल्लाबाट भेला भएका पीडितहरूले इटहरीमा चार घण्टासम्म धर्ना समेत दिएका छन् ।करीब दुई सयको संख्यामा भेला भएका पीडितहरूले प्ले कार्डसहित लघुबित्तबाट पीडित भएको भन्दै धर्ना दिएका हुन् ।‘लघुवित्त संस्था खारेज गर’, ‘महिला मार्न पाइँदैन’, ‘लघुवित्त संस्था चाहिँदैन’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।लघुबित्तले ऋण लिएबापत सेवा शुल्क भन्दै बढी रकम लिने, ब्या

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १७८ पटक पढिएको
  • नेपाल यातायात मजदुर संघ सुनसरीको अध्यक्षमा सुमन श्रेष्ठ

    इटहरी : नेपाल यातायात मजदुर संघ सुनसरी जिल्लाको हिजो शुक्रवार इटहरीमा भएको छैठौ जिल्ला अधिवेशनले अध्यक्ष पदमा धरानका सुमन श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले अध्यक्ष सहित ११ सदस्यिय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।नव निर्बाचित कार्यसमितिको उपाध्यक्षमा दिपेन राई, महिला उपाध्यक्ष रिञ्जु कोइराला, सचीव गोपाल कार्र्की, सहसचिव सुबर्ण पलिखे, कोषाध्यक्ष ज्ञानेन्द्र पौडेल चयन भएका छन् । सदस्यहरुमा सुर्य नारायण यादव, नवीन आचार्य, सन्दीप भण्डारी, सन्तोष कुमार राई, मनिष कार्की रहेका छन् ।अधिवेशन प्रमुख अतिथि नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारीले उद्घा

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १५६ पटक पढिएको
  • ट्राफिक नियम पालनामा कडाइ गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने

    ट्राफिक नियम पालनामा कडाइ गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको हो ।कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतम सवारी नियम उल्लंघन गर्दा कानुनअनुसरकै जरिवाना लिने सहमति भएको बताए । ३ पुसयता ट्राफिक प्रहरीले १६ प्रकारका सवारी नियम उल्लंघनमा पहिलोपटकमै १५ सय रुपैयाँ जरिवाना लिन थालेको थियो । ऐनको दफ

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १६१ पटक पढिएको
  • सुस्मा सेकेन्डरी स्कुलको १७ औ औं वार्षिक उत्सवमा विविध कार्यक्रम

    इटहरी ।  इटहरी स्थित सुस्मा सेकेन्डरी स्कुलले आफ्ने १७ औ वार्षिक  उत्सव विविध कार्यक्रमका गरी मनाएको छ । सुस्मा एकेडेमीका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा हिसान नेपालका बरिष्ठ केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेलको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा स्कुलले आफ्ने १७ औ वार्षिक उत्सव मनाएको हो । सो अवसरमा हरु गरेका थिए ।साथै वार्षिक परिक्षामा प्रथम,द्धितीय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । साथै सोही अवसरमा २ जना ज्येष्ठ नागरिकलाइ सम्मान गरिएको छ । सम्मानित हुनेमा ८६ वर्षिय कुवेरलाल ढुङगाना र ७८ वर्षिय चन्द्रकुमारी ढुङगाना रहेका छन ।कार्यक्रममा सुष्म

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १९८ पटक पढिएको
  • ज्येष्ठ नागरिकलाई छोराछोरीले १० प्रतिशत छुट्याउनै पर्ने’

    दुहवी/  ज्येष्ठ नागरिकलाई उचित स्याहार सुसार गर्दै जीवन यापनका लागि सहज वातावरण तयार गर्न छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनु पर्ने व्यवस्था ऐनमै उल्लेख गर्न प्रस्ताव गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । सुनसरीको दुहवी नगरपालिका वडा नं. १२ मा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अब प्रत्येक छोराछोरीले आम्दानीको १० प्रतिशत आफ्ना आमाबुबाको लागि छुट्याउनु पर्ने बताइन् । छोराछोरीलाई आमाबाबुप्रति जिम्मेवार बनाउन सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ संशोधन गरी नयाँ व्यवस्था गर्न लागेसँगै आम्दानीको निश्चित प्रतिशत

    • प्रकाशित मितिः फागुन १, २०७९
    • २०४ पटक पढिएको
  • उवासंघ इटहरी : वाणिज्य र महिलातर्फको नतिजा सार्वजनिक (को को भए निर्वाचित)

    इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको वाणिज्य तर्फ र महिलातर्फको मतगणना सम्पन्न भएको छ । सार्वजनिक मत परिणाम अनुसार वाणिज्यतर्फ सिनेट रिजाल १,२८१ मतसहित अग्रस्थानमा निर्वाचित भएका छन् । यस्तै, राकेश श्रेष्ठ १,०२२ मत, ध्रुव अधिकारी ९०४ मत, बलबहादुर न्यौपाने ८८४ मत, सञ्जय शाह ८८१ मत, अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत, सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मतसहित वाणिज्य सदस्यमा निर्वाचित भएका छन् । यस्तै, महिला सदस्यतर्फ सबिना कोइराला (शोभा) १,२४९ मत र मीना ढकाल ९१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरू दुवैजना जीवन पराजुली समूहका हुन् । अध्यक्षको मतपरिणाम भने आजै राति आ

    • प्रकाशित मितिः माघ २९, २०७९
    • १७० पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित

    इटहरी : उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।शनिबार भएको निर्वाचनमा आइतबार मतगणना भएको थियो । अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।यस्तै, अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् । यस्तै, गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् भने मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे ।अध्यक्ष पदमा कूल २,७९० मत खसेको थियो ।होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्ष समेत रहेका पराजुली तरहरा जेसीजअध्यक्ष नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष , लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन

    • प्रकाशित मितिः माघ २९, २०७९
    • १६० पटक पढिएको
  • मिस नेपाल इटहरी अडिसनमा २५ जना सहभागी

    सुनसरी/ मिस नेपाल–२०२३ को प्रादेशिक अडिसन शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ। देशव्यापी अभियानअन्तर्गत आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले गरेको इटहरी अडिसनमा २५ जना सहभागी भएका संयोजक स्मित कार्कीले जनाए । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीका क्रममा मिस नेपालको टोली बिहीबार इटहरी आइपुगेको थियो ।          टोलीमा मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का, हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार र इटहरी संयोजक कार्की सहभागी थिए । मिस नेपाल प्रियंकारानी जोशी भने इटहरी अडिसनमा उपस्थित भएकी थिइनन् । फागुन ५ मा मधेस प्रदेशको वीरगन्जमा अडि

    • प्रकाशित मितिः माघ २९, २०७९
    • १८२ पटक पढिएको
  • ‘महिलाले गर्न सक्दैनन् भन्ने हैन अवसर दिनुपर्छ’ भगबती चौधरी

    नेपालका वैज्ञानिक तथा अन्वेषकहरूले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न विज्ञान र प्रविधिमा महिला र बालिकाको समान सहभागिता तथा नेतृत्वको लागि आह्वान गरेका छन् ।युनेस्को र लैङ्गिक समानता र महिला सशक्तिकरणका लागि संयुक्त राष्ट्र संघ (यूएन वुमन) ले आठौं अन्तर्राष्ट्रिय महिला तथा बालिका विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै वक्ताहरुले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरुको सहभागीता बढाउनु पर्ने बताए । ‘विज्ञानमा महिला र बालिकाहरूको नेतृत्व’ भन्ने शिर्षकमा बोल्दै उनीहरुले  नेपालमा व्यावसायिक, वैज्ञानिक र प्राविधिक क्षेत्रमा कार्यरत प्रत्येक चार पुर

    • प्रकाशित मितिः माघ २८, २०७९
    • २१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]