All Posts By कोशी प्रेस

    Showing ११,३७१-११,३८० of १३,७४३ items.
  • शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरेलाई रथयात्रासहित अभिनन्दन गरिँदै

    इटहरी । लामो समयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउदै आएका शिक्षासेवी तथा साहित्यकार, सम्पादक लेखनाथ घिमिरेलाई शुक्रबार नागरिक अभिनन्दन गरिँदैछ ।                          इटहरी–४ स्थित उनको घरबाट रथयात्रा सुरु गरी जनता स्कुलको चउरमा भव्य कार्यक्रमका बिच अभिन्न्दन गरिने अभिनन्दन मुल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए । शिक्षाबिद् घिमिरेलाइ ७७ वर्षको जन्मोत्सवको अवसर पारेर अभिनन्दन गर्न लागिएको हो । सो अवसरमा अभिनन्दन ग्रन्थ पनि सार्वजनिक गरिने उनले जानकारी दिए । ५ सय ७२ पृष्ठको सो अभिनन्द

    • प्रकाशित मितिः माघ २६, २०७९
    • १२० पटक पढिएको
  • समाजका गहना लेखनाथ घिमिरे

    इटहरी । कबि शिरोमणी लेखनाथ पौडेलकै जस्तो देखिने लामा लामा सेता दाहृी, मुस्कुराई रहने गोरो अनुहार,चिटिक्क परेको ढाका टोपिमा सजिएर हिडने ब्यक्तित्व लेखनाथ घिमिरे । ब्यक्ति एक,अनेक आयाम । शिक्षा र समाजसेवा र साहित्यिक पत्रकारिताका त्रिवेणी इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेको माघ २७ गते रथारोहण सहित भब्य नागरिक अभिनन्दन गरिदै छ । घिमिरेकै उचाई बराबरको ताम्रपत्र प्रदान गरेर अभिनन्द गरिने लेखनाथ घिमिरे नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए । निर्वाचन आयोगका प्रमुक्त आयुक्त तथा गीतकार दिनेश थपलियाको प्रमुख आतिथ्यतामा जनता माविको खेलमैदानमा अभिनन्द कार्यक्रम ह

    • प्रकाशित मितिः माघ २६, २०७९
    • ७८ पटक पढिएको
  • राष्ट्रिय लैङ्गिक समानता कार्यक्रम सुरु

    काठमाडौं, २४ माघ । २१ औं शताब्दीमा पनि नेपालमा महिलाका सवालमा विभिन्न विभेदहरु रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । नेपाल सरकार, संयुक्त राष्ट्र संघ तथा युरोपेली संघले संयुक्त रुपमा सुरु गरेको ‘सशक्त महिला, समृद्ध नेपाल’ अभियानको उद्घाटन गर्दै मन्त्री चौधरीले महिलामाथिको विभिन्न प्रकारका हिंसा र विभेदको अन्त्य गर्न सरकारी तवरबाट भएका प्रयासको चर्चा गर्दै संयुक्त राष्ट्र संघ र युरोपेली संघसँगको सहकार्यमा सुरु हुने कार्यक्रमले महिला समानता र महिला सशक्तिकरणका पक्षमा उल्लेखनीय सफलता मिल्ने अपेक्षा गरिन् । ‘नेपालको समृद्धिका लागि महिला सशक्तिकरण महत्त्

    • प्रकाशित मितिः माघ २४, २०७९
    • ६९ पटक पढिएको
  • सोनापुर गोल्डकपमा इटहरी फुटबल क्लब सेमिफाइनलमा

    इटहरी फुटबल क्लब सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।                         स्थानिय मेमोरी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आइतबार बसाह फुटबल क्लब उदयपुरलाई १–० गोल अन्तरले पराजित गर्दै इटहरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।इटहरीको जितमा समिर राईले निर्णायक एक गोल गरे । खेलको म्यान अफ दि म्याच बिजयी टिमका रमेश राजबंशी घोषित हँुदै नगद २ हजार ५ सय हात पारे ।           प्रतियोगिता अन्तर्गत सोमबार हुने तेस्रो क्

    • प्रकाशित मितिः माघ २२, २०७९
    • १५४ पटक पढिएको
  • उद्योगी–व्यवसायीको हितमा प्रदेश सरकार सदैव लाग्नेछ : मुख्यमन्त्री कार्की

    प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका उद्योगी–व्यवसायी र व्यापारी हरूले आफ्नो पेशा मनसायबाट  पलायन  हुन  नदिन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ।            शनिबार मोरङ्गको उर्लावारीमा उर्लावारी उद्योग वाणिज्य संघले आयोजना गरेको ९ दिने प्रादेशिक महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।         उहाँले प्रदेश सरकारले चाँडै सही निति र कानून निर्माण गरेर आर्थिक तरलता र वैदेशिक मौद्रिक नीतिलाई सुधार गर्ने बताउनभुयो । मन्त्री कार्कीले स्वदेशी उद्योगहरूलाई

    • प्रकाशित मितिः माघ २१, २०७९
    • १९६ पटक पढिएको
  • मन्त्री भगबती चौधरीद्वारा माया घरको भवन शिलान्यास

    सुनसरी । मानसिक, शारिरीक रोग र भोकले विच्छिप्त हुँदै सडकसम्म आइपुगेका मानवहरुको उद्दार तथा पुर्नस्थापनाका लागि काम गर्दै आइरहेको इटहरीको माया घरको व्यवस्थापन, सञ्चालन र नयाँ भवन निर्माणमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सक्दो सहयोग गर्ने मन्त्री भगबती चौधरीले बताएकी छिन्। माया घर नेपालको भवन शिलान्यास गर्दै संघीय मन्त्री चौधरीले समाज, परिवारबाट विभिन्न कारणले सडकमा आइपुगेका मानवहरुको उद्दार, सेवा, उपचार र पुर्नस्थापना गर्न माया घरले गरेको योगदान अमुल्य रहेको चर्चा गर्दै मन्त्रालयले दिर्घकालिन योजना बनाएर माया घरलाई सहयोग गर्ने बताइन् । मन्त्रालयले मह

    • प्रकाशित मितिः माघ २०, २०७९
    • १४७ पटक पढिएको
  • छातावेली आगलागी पिडितलाई मन्त्री चौधरीको राहत

    दुहवी । सुनसरीको दुहवी वडा नं. ९ स्थित छातावेलीका आगलागी पिडित परिवारलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राहत वितरण गरेकी छिन् । गृह जिल्लाको भ्रमणमा रहेकी मन्त्री चौधरीले बिहीबार आगलागी भएका घरहरुको स्थलगत निरीक्षण गर्दै पिडित परिवारलाई म्याट्रेस, फिल्टर सहित नगद सहयोग गरेकी हुन् ।               गत पौष २ गते छातावेली (दुई तोलिया) मा आगलागी भई त्यहाँका घर तथा धनमाल जलेर नष्ट भएको थियो । सोही बखत आफ्नो तर्फबाट सहयोग राहत प्रदान गर्ने, राज्यबाट पनि सहयोग जुटाउने प्रतिबद्धता गरेकी मन्त्री चौधरीले गृह जिल्ला गएको अवसर पारेर आगल

    • प्रकाशित मितिः माघ २०, २०७९
    • १३५ पटक पढिएको
  • माया घरमा मन्त्री भगवती चौधरी द्वारा भवन शिलन्यास

    इटहरी । इटहरीमा कुनै कार्यक्रम गर्नुपर्दा त्यसको चाजो बाझो कस्तो होला ? अझ त्यसमा प्रमुख अतिथी माननिय वा बहालवाला मन्त्री नै भइदिए तयारी कहा सम्मको गरिएला ?आफै अनुमान लगाउनुस ।इटहरी जस्तो शौखिनहरूको शहरमा कुनै कार्यक्रम गर्नुपरे प्रमुख अतिथीलाइ रातो कार्पेट बिछ्याएर,फुलमाला खादा लगायत अन्यले स्वागत गर्नैपर्छ ।तर बिहीबार इटहरीभित्रै एक कार्यक्रम सम्पन्न भएको छ । जहा प्रमुख अतिथीलाई न कुनै कार्पेट , न फुलमाला न अविर जात्रा  सामान्य स्वोभावमै कार्यक्रम सम्पन्न गरीयो । महिलाहरूले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी देखि सबै अतिथीहरू महिलाहरू नै रहेका थिए । फाट्टफुट्ट पुरूषको सहभागिता

    • प्रकाशित मितिः माघ १९, २०७९
    • ७३ पटक पढिएको
  • इटहरीमा १६ कराेडकाे तीनतले सुविधा सम्पन्न बसपार्क निर्माण हुने

    इटहरी । इटहरीमा तीन तले बसपार्क निर्माण हुने भएको छ ।आधुनिक बसपार्क निर्माणका लागी सम्भौता समेत गरीएको छ । १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता गरीएको हो ।इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौंका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले इटहरी बसपार्क निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरी उपमहानगरको ३० प्रतिशत लगानी रहनेछ । बसपार्क निर्माण १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बसपार्क ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिकाले जनाएको छ ।        

    • प्रकाशित मितिः माघ १९, २०७९
    • १५४ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

     इटहरी / आगामी माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको चुनावमा अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्ष पदका लागि रञ्जु सिग्देल (चौलागाईँ), जीवन पराजुली, गायत्री कटवाल (भण्डारी), , पीताम्बर पोखरेल र मणिन्द्रबहादुर कटवालले मनोनयन दर्ता गराएका छन् । उनीहरुले आज (बिहिबार) उम्मेदवार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, वस्तुगत सदस्यमा दुईजना आवश्यक पर्दा छ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्यका लागि ४ जना आवश्यक पर्दा ११ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्यमा भने ९ जना आवश्यक पर्दा २६ जनाको उम्मेदवारी परेको छ ।

    • प्रकाशित मितिः माघ १९, २०७९
    • १६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]