बागलुङ । अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी छन् । साठी वसन्त पार गरिसक्दा पनि उनले दार (राम्रो काठ) का ठेका–ठेकीलगायत अन्य घरायसी सामान बनाउँछन । आफूले बनाएका कलात्मक ठेका–ठेकी बिक्री गर्न उनी माघेसङ्क्रान्ति मेला एवं सातौँं म्याग्दी महोत्सव बेनीमा उनी पनि पुगेका थिए । केहीदिनसम्म मेलामा बस्दा दुई जोडी ठेकाठेकी मात्र बिक्री भएपछि गाउँ फर्किनु परेकाे उनी सुनाउँछिन् ।त्यस्तै, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका सम्मरबहादुर विक बाँस र निगालाको चोयाँबाट कृषि घरेलु सामग्री बनाउँछन् । ६५ वर्षसम्म डोका, डाला, थुन्से, भकारी, मान्द्रलगायतका सामग्
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको हिसान स्पोट्स मिट अन्तरगत हिसान भलिवल प्रतियोगितामा पुरुष तर्फ विश्वआर्दश कलेज र महिला तर्फ पनि विश्वआर्दश कलेजलेका विद्यार्थी विजयी भएका छन । पूर्वाञ्चल स्कुलको खेल मैदानमा भएको फाइनलमा पुरुष तर्फ विश्वआर्दशले विश्वआर्दश कलेजले मेघा कलेजलाई हराउदै विजयी भएको हो । त्यसै गरी महिला तर्फ विश्वआर्दश कलेजले नै पूर्वाञ्चल कलेजलाई हराउदै विजयी भएको छ । पुरुष तर्फको फाइनलमा विश्वआर्दशले सोझो सेटमा मेघालाई हराएको थियो भने महिला तर्फ पनि विश्वआर्दशले नै सोझो सेटमै पुर्वाञ्चललाई हराएको थियो । हिसान स्पोष्ट मिट अन्तरगतको
इटहरी । व्यवस्थित पार्किगंका लागि ठाउँ व्यवस्थापन गरिनु पर्ने लगायतका विषयमा इटहरीका व्यवसायीहरुले इटहरी उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन । इटहरीमा विभिन्न वस्तुगत व्यवसायीहरु भेला भएर र्पािकंगं व्यवस्थापन लगायतका विषयमा व्यवसायीहरुको हकहितका कुराहरु नगरप्रमुख हेमकर्ण पौडेल समक्ष व्यवसायीहरुले राखेका हुन । उपमहानगरपालिकाको बजार क्षेत्रमा पार्किगं व्यवस्थित नभएका कारण पनि व्यवसाय सञ्चालन गर्न समस्या भईरहेका विषय लगायतका व्यवसायसंग सम्वन्धित विभिन्न विषयमा नगरप्रमुख पौडेलसंग छलफल गरिएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । उनले नगरप्रमुख पौडेलले
२८५९ औ सोनाम ल्होछारका अवसरमा इटहरीमा सञ्चालित मोर्डन प्रिपेटरी माध्यमिक विद्यालयले विद्यार्थीका हजुरबुबाआमालाई सम्मान गरेको छ। चाडपर्वको बारेमा ज्ञान दिने र आफ्ना अग्रजप्रति सम्मान गर्ने संस्कार सिकाउन विद्यार्थीका हजुरबुवाआमालाई सम्मान गरिएको हो । विद्यालयका अध्यक्ष सन्जिव वाग्लेले समाजमा पछिल्लो समय पारिवारिक विखण्डन बढ्दै गएकाले गर्दा पनि विद्यार्थीबीच पारिवारिक सम्बन्ध सुधार गर्न सन्देश दिन सम्मान कार्यक्रम गरिएको बताउनुभयो ।
आउँदो फागुन २६ गते विराटनगरमा आरटिएन कार -याली आयोजना गरिने भएको छ ।विराटनगर राउण्ड टेबुल नं. ५ ले आयोजना गर्न लागेको सो कार -यालीमा नेपाल र भारतका करिब १ सय वटा मोटर कारहरुको सहभागिता रहने बताइएको छ । पर्यटन प्रवद्र्धनका लागि टिएसडी अर्थात समय, गति र दुरीका आधारमा गराउन लागिएको सो कार ¥यालीले मोरङ, सुनसरी र झापाका विभिन्न भागमा दौड लगाउनेछ । करिब ५० लाख रुपैया खर्च लाग्ने सो कार ¥यालीका विजेताहरु पहिलो, दोश्रो र तेश्रोलाई करिब ८ लाख रुपैयाँका पुरस्कारहरु वितरण गरिने आयोजक विराटनगर राउण्ड टेबुल नं. ५ का अध्यक्ष ऋषभ दाहालले जानकारी द
विराटनगरमा यही माघ १९ गतेदेखि अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनीसम्बन्धी सिएनआई कोशी एक्स्पो हुने भएको छ। माघ १९ गतेदेखि २८ गतेसम्म एक्स्पो हुने आयोजक नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले मंगलबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोरोना माहामारी र त्यसपछिको प्रतिकुल परिस्थितीमा पनि उत्पादित वस्तु उपभोक्तासम्म पुर्याउने र स्वदेशी एवम् विदेशी प्रविधिको बारेमा ज्ञान दिलाउन एक्स्पो हुन लागेको हो । एक्स्पोमा प्रदेश नं. १ का १४ जिल्लाका विशिष्ट उत्पादनसँगै द
इटहरी / इटहरी वडा नं. २ हलगडामा गोदरेज इन्टेरियो किचन सोरुम (godrej interio kitchen) खुलेको छ । काठमाडौं पछि इटहरीमा पहिलो साखाको रुपमा सुरेन्द्र बुढाथोकीले सोरुम खोल्नुभएको हो । सोरुमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गर्नुभयो भने उद्घाटन कार्यक्रम मा उद्योग वाणिज्य संघ इटहरीका निबर्तमान वरिष्ठ उपाध्यक्ष सैलेस बिस्ट, ब्यावसाइ महेन्द्र रेग्मी, जर्मन पौडेल लगायत उद्योगी समाजसेबीको उपस्थिति रहेको थियो सोक्रममा पौडेलले उदाउदो सहर इटहरीमा नयाँ–नयाँ मोडलका व्यवसाय सञ्च
बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ ।मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवर
खुद्रा सामान खरिद गर्न भारतीय बजार जोगवनी जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न विराटनगर भन्सार कार्यालयले कडाइ गर्न थालेका छ ।चोरी, तस्करी र भन्सार चुहावट हुने क्षेत्रमा सुधार गरि राजश्व वृद्धि गर्ने द्देश्यले औपचारिक तथा अनौपचारिक दुवै तर्फबाट हुने चुहावट नियन्त्रण गर्ने तर्फ भन्सार कार्यालयले एकैसाथ काम थालेको हो ।विराटनगर भन्सार भएर भारतको जोगवनी बजारमा दैनिक हजारौं नेपालीहरु किनमेलका लागि जाने र करोडौं रुपैयाँ खर्चिने गरेकोले त्यसलाई रोक्न भन्सार कार्यालयले भारतबाट आउने यात्रु र किनमेलका लागि गएका उपभोक्ताहरुमाथि कडाइ गर्न थालेको हो ।दैनिक बजार भर्न भारतीय बजार जोगवनी जानेहरुबाट संकलन हु
जिल्लाकै सर्वाधिक राशि पुरस्कार भएको फुटबल प्रतियोगिता ‘ सोनापुर गोल्ड कप’ को दास्रो संस्करण माघ २१ गतेबाट सुरू हुने भएको छ । मेमोरि युवा क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।दुहवि नगरपालिकामा हुने प्रतियोगितामा राष्ट्रिय एवं स्थानीय क्लबको सहभागीता रहने आयोजक क्लबले जनाएको छ । ‘जिल्लाभित्र र बाहिरका गरी कुल १६ टिम सहभागी हुन पाउछन्,’ क्लबका अध्यक्ष खडग माझिले भने, ‘एक टिमबाट तीन जनाभन्दा बढी विदेशी खेलाडी खेल्न पाउदैनन् ।’ प्रतियोगिता माघ २८ गतेसम्म चल्ने छ । प्रतियोगिता संचालनका लागी २५ लाख बढी लाग्ने अनुमान गरिएको छ । ०७८ सालबाट सुरू गरिएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.