All Posts By कोशी प्रेस

    Showing ११,४७१-११,४८० of १३,७४३ items.
  • इटहरीको मुख्य चोकमा ताला फोडेर मोवाईल चोरी

    इटहरी । पटकपटक चोरी हुँदै आएको इटहरीको  मुख्य चोक क्षेत्रमा रहेको सपना मोवाईल सेन्टरको ताला फोडेर फेरी चोरी भएको छ ।   मोवायल विक्री तथा मर्मत गर्ने सपना मोवाईल सेन्टरको मर्मत गर्ने तर्फको पसलमा लगाएको तीन वटा ताला फोडेर चोरी भएको सेन्टरका सञ्चालक खड्ग श्रेष्ठले जानकारी दिएका हुन ।   सो मोवाईलय सेन्टरमा ६ महिना अघि पनि चोरी भएको थियो । सिसी टिभीमा चोरी भई रहेको दृष्य देखिएपछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेपनि चोरी भएका सामानहरुको क्षतिपूर्ति हाल सम्म नपाएको सञ्चालक श्रेष्ठले गुनासो गरे ।ययस पटक पनि चोरले ताला फुटाएर मर्मत गर्न राखिएका पुराना मोवायल, स्मार्टवाच र

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १२४ पटक पढिएको
  • हिसान स्पोट्स मिट यस वर्ष पनि हुने

    इटहरी । शिक्षा आर्जनका साथै चौतर्फी रुपमा विद्यार्थीको विकासमा जोड दिदै विगत ९ वर्ष देखि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालले सञ्चालन गर्दै आएको हिसान स्पोट्स मिट यस वर्ष पनि हुने भएको छ ।हिसान सुनसरीले प्रेस मिटको आयोजना गरी यही माघ ६ गते देखि १४ गते सम्म हिसान स्पोष्ट्स मिट आयोजना गरिने जानकारी दिएको हो । हिसान सुनसरीमा आवद्ध ३७ शिक्षालयका २२सय विद्यार्थीको प्रत्यक्ष तथा १०हजार विद्यार्थीको अप्रत्यक्ष सहभागिता हिसान स्पोष्ट्समा रहने हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले जानकारी दिए ।त्यसै गरी हिसान सुनसरीको विद्यालय शाखा अन्तगर रहेको  हिसान स्कुल इटहरीले  पनि सोही स

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १३७ पटक पढिएको
  • क्रसर उद्योगबारे अध्ययन गर्दैछौं, छिट्टै निर्णय गर्छौ : उपप्रधानमन्त्री पौडेल

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले क्रसर उद्योगबारे सरकारले अध्ययन गरिरहेको बताएका छन् ।बुधबार मन्त्रिपरिषदको बैठकमा पनि क्रसर उद्योगका विषयमा छलफल भएको भन्दै उनले सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने बताएका हुन् ।देशभरका अधिकांश क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन भइरहेका छन् र जिल्ला प्रशासन कार्यालयहरुको निर्देशनमा हाल सबैजसो क्रसर उद्योग बन्द रहेका छन् । क्रसर उद्योगहरु बन्द भएका कारण देशभर निर्माण कार्यहरु पनि रोकिएका छन् ।अर्थमन्त्री पौडेलले क्रसर उद्योगको विषयमा थप अध्ययन गरी सम्बन्धित पक्षको भनाइ सुनेर छिट्टै निर्णयमा पुग्ने बताए ।

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ५६ पटक पढिएको
  • सुनसरीको दुहवीमा दास्रो सोनापुर गोल्डकप हुने ।

    सुनसरीको दुहवीमा दास्रो सोनापुर गोल्डकप हुने भएको छ । दुहवीमा हुने दास्रो सोनापुर गोल्डकप नेपाल भरी रहेको फुटवल क्लवहरुले  प्रतियोगितामा प्रतियोगि रहन सक्ने छ । मेमोरी यूवा क्लबको  आयोजनामा सुनसरीको दुहवीमा दास्रो सोनापुर गोल्डकप हुने भएको छ । फुटवल प्रतियोगिताले स्थानिय स्तरमा विशेष महत्व राखेको साथै प्रतियोगिताको दोस्रो संस्करण अझ भव्य रुपमा सञ्चालन गरिने विश्वास ले प्रदेश १ का लागि गौरवको विषय  स नेपालको चर्चित फुटवलका युवा खेलाडिहरुलाइ यसले आफ्नो  प्रतिभा पर्दशन गर्न तथा नपालि राष्ट्रिए फुटवल टिम निमार्ण गर्न थप सहयोग पुराउन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको सस

    • प्रकाशित मितिः माघ ४, २०७९
    • २५८ पटक पढिएको
  • आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय

    पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका सबै चेपाङ समुदायका घरमा समस्या छ । अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाट रोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने भए पनि खाजा खान पाइने आशमा उक्त गाउँमा विद्यालय भने सञ्चालन भइरहेको   छ  ।ज्याला मजदुरीबाट पाइएको बखत पेटभरि खान र बचत भएको पैसाले कपडा किन्ने मात्र गर्न परेकाले वर्षौंदेखि चेपाङ अभाव र गरिबीबाट माथि उठ्न सकेका  छैनन् ।आमाले घर छाडेर हिँडेपछि बाबुले दोस्रो विवाह गरेका कारण वृद्ध हजुरआमाको आश्रयमा  बसिरहेकी शान्ति चेपाङ, सुशील चेपाङ र इ

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ५९ पटक पढिएको
  • ‘महिला, बालबालिका र जेष्ठय नागरिकका सवालमा देखिने गरी काम गर्छु : भगबती चौधरी

    महिला, बालबालिका तथा जेष्ठ्य नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताएकी छिन् । आज राष्ट्रपति निवासमा मन्त्री पदको सपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको वृत्ति विकास गर्न र बालअधिकार प्रत्याभूत गर्न ठोस योजना लिएर आउने बताइन् । सरकारका मन्त्रालयहरुमा कम महत्वको मन्त्रालयका रुपमा विगतमा हेरिएपनि आफ्नो कार्यकालमा उदाहरणीय मन्त्रालयका रुपमा परिचित गराउने र जनताले परिवर्तनको महशुष गर्ने गरी काम गर

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ४९ पटक पढिएको
  • शिक्षाको समस्या बुझेका मन्त्री

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भएका हुन् ।काठमाडौं–६ बाट प्रत्यक्ष निर्वाचित खनाल सार्वजनिक नीतिशास्त्र पढेका, माध्यमिक शिक्षाको समस्यालाई नजिकबाट बुझेका र त्यसमै काम गरेर आएका व्यक्ति हुन् ।‘टिच फर नेपाल’ नामक संस्थाका संस्थापक उनले २०७४ सालको निर्वाचनपछि तुलसीपुर महानगरपालिकामा शिक्षा सल्लाहकार भएर काम गरेका थिए । तत्कालीन मेयर घनश्याम पाण्डेको बुझाइमा नवनियुक्त शिक्षा मन्त्री खनाल शिक्षा क्षेत्रमा मुलुकले भोगिरहेको

    • प्रकाशित मितिः माघ ३, २०७९
    • ४९ पटक पढिएको
  • नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

     प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी छिन् । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराएका हुन् ।एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३-३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १-१

    • प्रकाशित मितिः माघ ३, २०७९
    • ५२ पटक पढिएको
  • इटहरीमा साहित्यिक कार्यक्रम कफि र शाश्वत संग

    इटहरी । साहित्यिक कार्यक्रम कफि र शाश्वत संग संगै सुनसरीको इटहरीमा आयोजना गरियो । साहित्यकार शााश्वत ढुंगाना गोविन्दका कविता तथा गजलहरु उनकै मुखबाट सुन्ने र आफना रचना सुनाउने कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो ।                   जाडोको समयमा कफिको चुस्की लिदै साहित्यकारहरु आफना रचना सुनाउदै र शाश्वतका कविता र गजलमा आनन्द लिएका थिए । गितकार किरण टि लिम्बुको अध्यक्षता तथा प्रा.डा बद्रीविशाल पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य र इटहरीका विषयमा लेखक दिनेश पौडेलले चर्चा गरेका थिए भने किशोर कोइराला , जीवी गजल , सुविद गुर

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १८३ पटक पढिएको
  • हरैचा मोडल बाल क्लव द्वारा न्यानो कपडा वितरण

    सुन्दरहरैचा । दिनप्रतिदिन जाडो वढ्रदै आइरहेको तर्फ मध्यनजर गर्दै मोरगंको सुन्दरहरैचामा रहेको सुर्य ज्योती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हरैचा मोडल बाल क्लवले न्यानो कपडा वितरण गरेको छ ।             हरैचा मोडल सेकेन्डरी इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर संकलन गरेको रकमबाट पाथिभरा तयारी पोशाक विराटनगरको प्राविधिक सहयोगमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । सुर्य ज्योति आधारभुत विद्यालयमा  अध्यन्नरत बिपन्न बालबालिकाहरूलाइ जाडोमा लगाउने ३१ थान  ट्रयाकसुट बितरण गरियो । जाडो वढी रहेको तथा जाडोका कारण ब

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]