All Posts By कोशी प्रेस

    Showing १२,०९१-१२,१०० of १३,७४६ items.
  • बीपी प्रतिष्ठान धरानका पूर्व उपकुलपतिको निधन

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन भएको छ । सुनसरीको दुहबी नगरपालिका-५ निवासी प्रा.डा. रौनियारको आज बिहान असामयिक निधन भएको बताइएको छ । उनलाई हिजो ब्रेन ह्यामरेज भएको पारिवारीक स्रोतले जानकारी दिए । उपचारको क्रममा उनको भारतको कलकत्तामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी उच्च रक्तचाप, मिर्गौला रोगबाट पीडित रहेको परिवार निकट स्रोतले जनाएको छ ।                  उनको एक छोरा रहेका छन् । प्रा.डा. रौनियारको भोलि बुधवार बिहान ९ बजे उनकै गृहनगर दुहबी-५ बुढी खोलामा दाहसंस्कार गरिने जानकारी

    • प्रकाशित मितिः साउन ३, २०७९
    • १०४ पटक पढिएको
  • सांग्रीला बैकद्धारा दुर्घटना न्युनिकरणका लागी आवश्यक सामाग्री हस्तान्तरण

    इटहरी । पछिल्लो समय दैनिक रुपमा हुने दुर्घटना न्युनिकरण गर्ने उदेश्यले सांग्रीला डेभलपमेन्ट बैकले बिभिन्न समाग्री हस्तान्तरण गरेको छ ।               मंगलवार १ नम्बर प्रदेश ट्राफिक प्रहरी  कार्यालयलाई  रोड डिभाइनर, ट्राफिक व्यारीकेटर र इटहरी उप-महानगरपालिका वडा न ६ लाई डस्बिन हस्तान्तरण गरेको छ । प्रादेशिक कार्यालय इटहरीको मातहतमा रहेका अन्य शाखाहरु इटहरी , बिराटनगर , धनकुटा, गाइघाट, फिक्कल लगायतका  शाखाहरुको समन्वयमा उक्त सामाग्री हस्तान्तरण गरेको हो ।              प्रदेश १ म

    • प्रकाशित मितिः साउन ३, २०७९
    • ७३१ पटक पढिएको
  • इटहरीको सिवी कलेजलेविद्यार्थी लाई स्वागत तथा विदाई कार्यक्रम

    इटहरी । कक्षा १२को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई तथा कक्षा ११मा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई  इटहरीको सिवी कलेजले स्वागत तथा विदाई कार्यक्रम गरेको छ ।कलेजका सञ्चालक समितिका अध्यक्ष देशवन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा स्वागत  तथा विदाई कार्यक्रम आयोजना गरिएको हो ।सो कार्यक्रमा कक्षा १२का दुई सय ५० जना विद्यार्थीहरुलाई मायाको चिनो सहित कार्यक्रममा कलेजका प्राचार्य सागर भट्टराई लगायतले विदाई गरे । त्यसै गरी कक्षा ११मा अध्ययनका लागि आएका एक सय २० जना विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रममा कलेजका सहा

    • प्रकाशित मितिः असार ३२, २०७९
    • १९१ पटक पढिएको
  • लेटाङ नगरपालिकाद्वारा विभिन्न व्यक्ति तथा विद्यालय सम्मानित

    लेटाङ । मोरङको लेटाङ नगरपालिकाले नगरसभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा विद्यालयलाई सम्मान गरेको छ । ११ औं नगरसभाको अवसर पारेर नगरपालिकाले नगरको उत्कृष्ट विद्यालय, उत्कृष्ट कृषक र चर्चित मूर्तिकारलाई सम्मान गरेको हो ।  नगरपालिका भित्रका सामुदायीक विद्यालयहरुमध्ये सिकाइ क्षमतामा सबैभन्दा उच्च अंक हासिल गर्न सफल लेटाङ २ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई नगद २ लाख सहित सम्मान गरिएको छ ।                           विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष हेरम्बराज भट्टराई, प्रधानाध्यापक राजेन्द्र खतिवडा, सहायक प्रध

    • प्रकाशित मितिः असार ३२, २०७९
    • १४८ पटक पढिएको
  • मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु

    मेक्सिकोसिटी । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो ।              लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बच्न सफल भएका छन् ।           दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण भने नखुलेको जनाएको छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना

    • प्रकाशित मितिः असार ३२, २०७९
    • २४४ पटक पढिएको
  • मेक्सिकोमा हेलिकप्टर दुर्घटना, १४ समुद्री सेनाको मृत्यु

    मेक्सिको :  मेक्सिकोको सिनालोआमा शनिबार हेलिकप्टर दुर्घटना भएको छ । सो हेलिकप्टर दुर्घटनामा १४ जना सेनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मेक्सिकोको नौसेना(समुद्री सेना)को  हेलिकप्टर 'ब्ल्याक हक'  दुर्घटनाको कारण भने खुलेको छैन । सेनाको हेलिकप्टरमा १५ जना सवार थिए । जसमध्ये १४ जनाको दुर्घटनामा नै ज्यान गएको छ ।  उद्धारकर्मीले घाइतेलाई तत्कालै नजिकैको अस्पतालमा लगेर उपचार गराइरहेको बताएका छन्।    स्थानीय सञ्चारमाध्यमले नौसेनालाई उद्धृत गर्दै दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए। 

    • प्रकाशित मितिः असार ३२, २०७९
    • २१८ पटक पढिएको
  • इटहरीको गरिमा होटल "सोल्टी वेस्टेण्ड" को नाममा संचालनमा आउदै , ग्रान्ड ओपनिङको तयारी

    इटहरी। पाँचतारे होटल सोल्टीको व्यवस्थापनमा इटहरीमा होटल संचालनमा आउने भएको छ। होटलले आउँदो दशैंअघि नै  इटहरी  स्थित पाँचतारे स्तरको सोल्टी वेस्टेण्ड होटल संचालनमा ल्याउन लागेको हो ।व्यवस्थापनका लागि सम्झौता भइसकेको इटहरीको गरिमा होटललाई सोल्टी वेस्टेण्डको नाममा संचालनमा ल्याउने तयारी रहेको छ ।'होटल फिनिसिङको काम अन्तिम चरणमा रहेकोले यतिखेर होटलको बाथरुम, लबीलाई आफ्नै शैलीमा परिवर्तन गरिरहेकोले  आउँदो अगस्टमै होटल तयारी पूरा गरि । सेप्टेम्बरबाट औपचारिकरुपमा संचालनमा ल्याउने तयारी रहेको छ ।होटलले तीन महिनाभित्रै क्यासिनो संचालनमा ल्याउनका लागि यतिखेर विभिन्न कम्पनीसँग छलफल गर

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ३८६ पटक पढिएको
  • धरान उपमहानगरपालिकाका कर्मचारीमाथि गोली प्रहार

    धरान / धरान उपमहानगरपालिकाको गरिवी निवारण गणकमाथि गोली प्रहार भएको छ । शुक्रबार राति ८ बजे धरान वडा नं. २० का यहासु राईमाथि गोली प्रहार भएको हो ।                       धरानबाट विष्णुपादुका घर जादै गर्दा राईमाथि गोली प्रहार भएको हो । गोली राई सवार मोटरसाइकलको ट्याङ्कीमा लागेर वच्न सफल भएको इलाका प्रहरी कार्यालय धरानले जनायो ।‘मोटरसाइकलमा गोली लागेर मोटरसाइकलको ट्याङ्कीमा सानो दुलो समेत परेको पाइएको छ,इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर गजेन्द्र रायामझीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’ सडकमा मोटरसाइकल चलाइरहँदा सडक किनारमा उभिए

    • प्रकाशित मितिः असार ३२, २०७९
    • २९२ पटक पढिएको
  • योजनाहरूको भुक्तानी फिल्डमै दिदै सुन्दरहरैंचा नगरपालिका

    सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाले चालु आर्थिक वर्ष २०७८-०७९ मा सम्पन्न गरेका आयोजनाहरुको मंगलबार अनुगमन गरेको छ ।               नगरमा सञ्चालनमा रहेका योजनाहरुको जानकारी लिन र उपभोक्तासंग प्रत्यक्ष भेटेर आगामी दिनका निम्ति आवश्यक सल्लाह–सुझाव लिन अनुगमन गरिएको हो । सोही क्रममा निर्माण सकिएका योजनाहरुको भुक्तानी दिन बाँकी रकम समेत प्रदान गरियो । योजना निर्माण भएको स्थानमै गएर चेक प्रदान गर्ने कार्यले सकारात्मक सन्देश दिएको स्थानीयहरु बताउँछन् ।असारको अन्तिममा योजनाको भुक्तानीलाई लिएर विभिन्न टिका टिप्पनी हुने गरेकाले पारदर्सीताका लागि अनु

    • प्रकाशित मितिः असार ३२, २०७९
    • १८२ पटक पढिएको
  • प्रदेश १ मा नाइरोबी फ्लाईका संक्रमित बढ्दै

    सुन्दरहरैचा  ।  प्रदेश १ मा नाइरोबी फ्लाई किराका कारण संक्रमित हुनेको संख्या बढ्दै गएको छ। पूर्वी तराईका मोरङ, सुनसरी र झापामा सातायता संक्रमित बढेका हुन्।   प्रदेशको स्वास्थ्य मन्त्रालयकाअनुसार नाइरोबी फ्लाई किराका कारण घाउ भएर उपचारका लागि आउनेको संख्या दैनिक एक सय ५० जनाभन्दा बढी छ।किराबाट निस्कने कडा खालको एसिडका कारण संक्रमण वा घाउ भएर सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचारका लागि आउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ। त्यो संख्याले पनि किराको संक्रमण तीव्र रूपमा बढेको पुष्टि हुने मन्त्रालयको भनाइ छ।प्रदेश राजधानी विराटनगरस्थित कोसी अस्पतालका वरिष्ठ चर्म

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ३२१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]