All Posts By कोशी प्रेस

    Showing १२,६७१-१२,६८० of १३,७४९ items.
  • सुन्दरहरैचालाई उपमहानगरपालिका स्तरको बनाउँछु : शिवप्रसाद ढकाल

    विराटचोक: सुन्दरहरैचा नगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार शिवप्रसाद ढकालले उपमहानगरपालिका बनाउने योजना अगाडी बढाएका छन् । वडा नम्बर ९ को  घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका प्रत्याशी ढकालले भूगोल र जनसङ्ख्याको हिसाबमा सुन्दरहरैचा ठुलो भए पनि विकाशको पूर्वाधारको हिसाबमा भर्खरै उकालो लागेको बताए । उद्यम, स्वास्थ्य र कृषिको केन्द्र बनाएर उपमहानगरपालिका बनाउने योजना रहेको उनले सुनाए । अघिल्लो कार्यकाल भन्दा ५ गुणा बढी विकाश गरेर देखाउने बाचा गरे । अहिलेको कार्यकालमा अधुरा रहेका आयोजना पुरा गर्ने र आगामी ५ वर्षमा थप विकाशका योजना ल्याउने उनले बताए । गठबन्धन को समूह सहित बहु

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ११४ पटक पढिएको
  • बागी उम्मेदवारी दिने रूपन्देहीका १५ जनालाई पार्टीबाट निकाल्यो एमालेले

    रुपन्देहीः नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गरेको छ।पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको हो।एमाले रुपन्देहीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविरुद्ध जाने जो कोहि पनि पार्टीको सदस्य बन्न नसक्ने भन्दै उनीहरुका कुनै पनि भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवारहरुको पक्षमा लाग्न आग्रह गरेको छ।एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जना सदस्यहरुलाई आजका मितिदेखि नै लागू हु

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ११७ पटक पढिएको
  • त्रिकोणात्मक प्रतिस्पर्धा रहेको नेपालगन्जमा कसले मार्ला बाजी?

    नेपालगन्जः बाँकेको नेपालगन्ज सहरको तापक्रम ४१ डिग्री सेल्सियस माथि पुगेको छ।तापक्रमसँगै पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र नेपालगन्जमा यतिखेर राजनीतिक गर्मी पनि ह्वात्तै बढेको छ। दलहरू वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रचण्ड गर्मीको समेत प्रवाह नगरी घर दैलो गरिरहेका छन्।सम्भव भएसम्म भोट माग्दै उत्साहका साथ दलबलसहित घर-घर र टोल-टोलमा पुगिरहेका छन्।नेपालगन्जमा राप्रपालाई विरासत जोगाउने चुनौती छ।नेपालगन्जको मेयरमा मुख्य गरी तीन पार्टीका बीचमा प्रतिष्पर्धा हुने देखिएको छ।जहाँ गठबन्धन दलबाट नेपाली कांग्रेसका नेपालगन्ज उपमहानगरका सभापति ४३ वर्षीय प्

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १०३ पटक पढिएको
  • नमूना मतपत्रमा चुनाव चिह्न नराखिएको भन्दै स्वतन्त्र उम्मेदवार धर्नामा

    जनकपुरधाम । निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका एकजना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् ।जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् ।नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापति पदबाट राजीनामा दिंदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले उनलाई घण्टाघर चुनाव चिह्न दिएको छ । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनाव चिह्न छैन ।आफूले पाएको चुनाव चिह्न नमू

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १०४ पटक पढिएको
  • पेट्रोलियम पदार्थको भाउ बढाउने तयारी

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउने तयारी गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको भन्दै निगमले मूल्य बढाउने तयारी गरेको हो ।नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ ८४ पैसा बढाएर पठाइएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ दुई पैसा पुगेको निगमको भनाइ छ ।अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ छ । अब कम्तिमा एक सय ६५ रुपैयाँ हुने स्रोतको दाबी छ ।डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ छ । डिजेल र मट्टितेलमा पनि प्रतिलितटर पाँच रुपैयाँ बढाउने तयारी गरिएको छ । त्यसैगरी खाना पकाउन

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ११५ पटक पढिएको
  • ‘वडावासीले मलाई अत्याधिक मत दिएर जिताउनु हुन्छ’ : खेमराज पौडेल

    इटहरी । रामधुनी नगपालिका वडा नम्बर ५ मा नेकपा एमालेको तर्फबाट खेमराज पौडेलले वडाध्यक्षको उम्मेदवारी दिएका छन् ।उनले २०५५ सालमा अखिल नेपालको सदस्यता प्राप्त गरे पश्चात् जनता क्याम्पसमा अध्ययन गर्दैगर्दा २०५७ सालको निर्वाचनमा स्ववियु सदस्यको रुपमा काम गरे । त्यसपछि उनी विद्यार्थी आन्दोलनमा सरिक भईरहेँ । २०६२/६३ को जनआन्दोलनपछि उनले रामधुनी नगरपालिकामा वडा नम्बर ५ को वडा कमिटीको सहसचिव देखि आज सम्म राजनीतिक यात्राको क्रममा नेकपा एमालेको रामधुनी नगरपालिकाको संगठन विभाग प्रमुखको रुपमा काम गरिरहे । ५ नम्बर वडा विशेष गरि राजमार्गसँग जोडिएको छ । करिब २० मिटर देखि १ किलोमिटरको दुरी राजमार्ग सँग जो

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १०४ पटक पढिएको
  • माधव कोइरालाको उमेदवारीले इटहरी २ वडावासीमा उत्साहित

    इटहरी ः स्थानीय तहको निर्वाचनको मिति दिनप्रतिदिन नजिकिँदै जादा चुनाव सरगर्मी बढ्न थालेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा लोकप्रिय व्यक्तित्व युवा नेता माधव कोइरालाको उमेदवारीले वडावासीमा उत्साह बढाएको छ ।नेकपा एमाले तर्फबाट इटहरी उपमहानगरपालिकाका वडा नम्बर २ अध्यक्ष पदका लागि उम्मेदवार बनेका माधव कोइरालाको नेतृत्वमा घरदैलो अभियान समेत सुरु गरेपछि उनि लोकप्रिय बन्दै गएका हुन  । घरदैलो अभियानलाई निरन्तरता दिदै स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पाटि नेकपा एमालेको तर्फबाट इटहरी २ को वडा अध्यक्ष पदका लागि लागि उम्मेदवार बनेका कोइरालाको टिम वडावासीहरूको घर - घरमा प

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • २९१ पटक पढिएको
  • को हुन् महालक्ष्मिको मेयरका शक्तिशाली एमाले उमेदवार दीपक बुढाथोकी ?

    धनकुटा : चालिसको दशकमा तत्कालिन सरकारको विरुद्ध देशभर आवाज बुलन्द भइरहेको थियो । दलहरु खुल्ला राजनीतिमा आउन सकिरहेका थिएनन् । दलका प्रभावशाली नेताहरु जेलमा हुँदा गाउँगाउँबाट  जनजागरण ल्याउन सबै दलका युवाहरु सक्रिय भएका थिए । तिनै पंक्तिमा थिए धनकुटा चानुवाका दीपक बुढाथोकी । धनकुटामै शक्तिशाली शासकको अड्डा थियो । पञ्चायतको विरोध गर्नु चानचुने कुरै थिएन । रातिराति संगठन विस्तारगर्दै आफ्नो विचारमा सर्वसाधारालाई समाहित गर्न उनि छिमेकी गाउँ मारेक कटहरे, डाडागाउँ लेगुवालगाएतका टोलटोल पुग्थे । २०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा संगठनको नेतृत्व संहालेका उनि जिल्ला तहका नेताहरुको आँख

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • २,२४६ पटक पढिएको
  • वराहक्षेत्रका पाँच वर्षमा देखिने के काम गरे त जनप्रतिनिधिले ?

    स्थानीय तहमा जनप्रतिनिधि आएपछि देखिने के विकास भयो भन्ने आजको समयको साझा प्रश्न हो । नदेखिने, नदेखिएका धेरै विषय होलान् तर प्रष्ट देखिने रुपमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकासमा वराहक्षेत्रले उल्लेखीय काम गरेको छ ।पाँच वर्षमा देखिने के काम गरे त जनप्रतिनिधिले ?स्वास्थ्यः चक्रघट्टीमा नगर अस्पतालको निर्माण, चतरा अस्पतालको निर्माण व्यवस्थापन, प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाई, कोभिड संक्रमणमा क्वारेन्टाइन, होल्डिङ सेन्टर, आइसोलेसनदेखि जनताको घरदैलो अभियान शिक्षाः सप्तकोशी बहुमुखी क्याम्पसको व्यवस्थापन, वराह आदर्श क्याम्पसको व्यवस्थापन, जडेज मावि, आदर्श माविमा कृषि, इलेक्ट्रिकल इन्जिनियरिङ

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १०२ पटक पढिएको
  • एमाले इटहरी २ को प्रतिबद्धता : ‘बडाको विकासको लागी सक्षम र सबल छौँ, ३ बर्षभित्र हिलोमुक्त वडा निर्माण हुन्छ’

    इटहरी / नेकपा एमाले इटहरी वडा नं. २ ले प्रतिवद्धता मार्फत वडाकाे बिकासकाे लागी सक्षम र सवल रहेकाे बताएकाे छ । २०७४ सालमा सम्पन्न निर्वाचनबाट एमालेका उम्मेद्वारहरू निर्वाचित भएर गरेकाे कामबाट त्यसकाे पुष्टि भएकाे उल्लेख गरिएकाे छ ।प्रतिवद्धता पत्रमा ५ बर्षमा गरिएकाे कामकाे फेहरिस्त प्रस्तुत गरिएकाे छ । सकड कालाेपत्रे, तटबन्ध निर्माण लगायतका कुरालाइ प्रथमिकतामा साथ प्रस्तुत गरिएकाे छ । त्यसैगरी वडामा १७ किलाेमिटर कालेपत्रे (ब्लक सहित) र २३ किलाेमिटर प्राेटेक्सनवाल सहितकाे उच्च स्तरीय ग्राभेल सडककाे निर्माणकाे फेहरिस्त पनि प्रस्तुत गरिएकाे छ ।त्यसैगरी अबकाे प्रतिवद्धतामा ३ बर्षभित्र हिलाेमुक्त वड

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ११७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]