All Posts By कोशी प्रेस

    Showing १२,८११-१२,८२० of १३,७४९ items.
  • मोरङमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु

    विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ शान्ति चोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मंगलबार(आज) दिउँसो उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२७ च २२६६ नम्बरको कारले मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनामा परेर मोटरसाइकल चालक बूढीगंगा–२ का ३० वर्षीया शोभा राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।दुर्घटनामा परेर मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त बनेको छ । कारको अगाडिको भागमा पनि क्षति पुगेको छ । दुर्घट

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • १२३ पटक पढिएको
  • सुन्दरहरैंचामा ३१३ जनाले दिए उम्मेद्वारी, सबैभन्दा धेरै वडा नम्बर ३ मा २८ जना उम्मेद्वार

     सुन्दरहरैंचा / प्रमुख र उपप्रमुखसहित ६२ जना जनप्रतिनिधि निर्वाचित हुने सुन्दरहरैंचामा ३ सय १३ जनाले उम्मेद्वारी दिएका छन् । जसमा ११ जनाले प्रमुख र ८ जनाले उपप्रमुख पदमा उम्मेद्वारी दिएका छन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर ३ मा सबैभन्दा धेरै २८ जनाले उम्मेद्वारी दिएका छन् । जसमा ७ जनाले वडाध्यक्षमा, १० जनाले खुला वडा सदस्यमा, ६ जनाले महिला सदस्यमा र ५ जनाले दलित महिला सदस्यमा उम्मेद्वारी दिएका छन् ।११ जनाले प्रमुखमा, ८ जनाले उपप्रमुखमा, ७१ जनाले वडाध्यक्षमा, ११३ जनाले खुला वडा सदस्यमा, ५८ जनाले महिला सदस्यमा र ५२ जनाले दलित महिला सदस्यमा उम्मेद्वारी दिएका छन् ।वडागत रुपमा

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • १३५ पटक पढिएको
  • मोरङमा चार हजार तीन सय ६१ उमेद्वार चुनावी प्रतिस्पर्धामा

     इटहरी | मोरङमा चार हजार तीन सय ६१  उमेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । जिल्लाभित्र रहेका एक महानगरपालिका, आठ नगरपालिका  र आठ वटा गाउँपालिकामा आइतबार र सोमबार कुल आठ सय २९ विभिन्न पदका लागि चार हजार तीन सय ६१  जनाले उमेद्वारी दर्ता गराएका हुन्।   मोरङमा एक महानगर र  आठ नगरपालिकाका मेयर पदका लागि ८६ जनाको उम्मेद्वारी परेको छ भने  उपमेयरमा ७७ जनाले उमेद्वारीदिएका छन्। यसैगरी  आठवटा गाउँपालिका अध्यक्षका लागि ६३ जना र उपाध्यक्षमा  ५२ जनाले  उमेद्वारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय मोरङका अनुसार जिल्लामा वडाध्यक्ष प

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • १०६ पटक पढिएको
  • मदनसुन्दर श्रेष्ठ भन्छन्: मध्यपुर थिमिलाई चरा र पर्यटक आइरहने नगरपालिका बनाउनु छ

    क्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकामा नेकपा एमाले उम्मेदवार हुन् मदनसुन्दर श्रेष्ठ।उनी यसअघि पनि उक्त नगरपालिकाका मेयर थिए। सम्पदा संरक्षणमा राम्रो काम गरेको भन्दै युएन ह्याबिट्याटको एसिया प्यासेफिक क्षेत्रीय कार्यालयले दुई वर्षअघि उनी नेतृत्वको नगरपालिकालाई 'एसियन टाउनस्केप अवार्ड' दिएको थियो। उनले पाँचवर्षे कार्यकालमा गरेका कामलाई अझ विस्तार गर्न मेयरमा दोहोरिन चाहेको बताएका छन्। सोमबार उम्मेदवार मनोनयनपछि सेतोपाटीसँग कुरा गर्दै उनले भने, 'गएको कार्यकालमा सम्पदा संरक्षणको अभियान नै बनाएर काम गर्‍यौं। अब मेयर जितेँ भने कतिपय पूरा हुन नसकेका संरक्षणका कामलाई पूर्णता दिन्छु। अ

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ६१ पटक पढिएको
  • नेपालको १६२ देशसँग वैदेशिक व्यापार घाटा १३०देश सँग, ३२ देशसँग मात्र नाफा

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ ।वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय: नेपालीले नामै नसुनेका देशहरु रहेका छन् ।भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, सेन्ट हेलेना, घाना, सेनेगल, आइसल्याण्ड, बर्मुडा, कंगो, मौरीटनिया, माइक्रोनेसिया, सियरा लियोन, जमैका, फिजी, अजरवैजान, मौरिसस्, क्रोएसिया र माल्दिभ्ससँग नेपालको व्यापार नाफामा रहेको छ ।यस्तै जर्जिया, ट्रिनिडाड एण्ड टोबागो, माल्टा, जाम्बीया, अर्मेनिया,

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • १३३ पटक पढिएको
  • कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

    सुर्खेत / चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालीकोटका नौवटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूसमेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।कालीकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम विसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । विसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने विक सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माकी भाइबुहारी हुन् । रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभाको सदस

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • १११ पटक पढिएको
  • इलामको श्री अन्तुमा पर्यटकहरुको सुविधाका लागि धुप्पि कटेज एण्ड भ्यु सञ्चालन

    इलाम । प्राकृतिक सौन्र्दयका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य रोजाईमा पर्दै आएको पूर्वी नेपालको इलाम जिल्लामा रहेको श्री अन्तु पर्यटकहरुको सुविधाका लागि होटलहरु खुल्ने क्रम बढेको छ ।     सुर्योदय नजिकबाट हेर्न सकिने भएका कारण श्री अन्तु आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य रोजाईमा पर्ने गरेको छ । यसैलाई मध्यनजर गर्दै पर्यटकहरु आकर्षित गर्न लामो समय देखि इटहरीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका जयप्रसाद उपाध्यायले एक करोड बढीको लगानीमा धुप्पि कटेज एण्ड भ्यु सञ्चालनमा ल्याएका छन ।   आन्तरिक पर्यटन पुनःउत्थान समिति प्रदेश नम्बर १ का संयोजक भबिष श्रेष्ठले एक कार्यक्रम

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ९२ पटक पढिएको
  • नेकपा एमाले बराहक्षेत्रका ११ वटै वडाका उमेरद्वार

    प्रकाशपुर । स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बराहक्षेत्रका ११ वटै वडाको उमेरद्वारको टुंगो लगाएको छ । नेकपा एमालेले बराहक्षेत्रका मेयर निलम खनाल र उपमेयर नन्द कुमारी राई सहित ११ वटै वडाका उमेरद्वारहरु टुंगो लगाएको हो ।यी हुन् नेकपा एमाले बराहक्षेत्रका अध्यक्ष पदकालागि उमेरद्वारहरुःवडा नम्बर १ – किसन थापा मगर वडा नम्बर २– होमप्रसाद गौतमवडा नम्बर ३– रुद्र बहादुर दाहालवडा नम्बर ४ –आशाराम चौधरीवडा नम्बर ५– देबेन्द्र बहादुर बिष्टवडा नम्बर ६– टेकेन्द्र कार्कीवडा नम्बर ७– होमनाथ निरौलावडा नम्बर ८– भानु लिम्बूवडा नम्बर ९– दिपक लिम्बूवडा नम्बर१०– मणि तामाङ्गवडा नम्बर ११– गोकुल श्रेष्ठ

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ११८ पटक पढिएको
  • वसन्तपुरमा फोटो पत्रकारिता प्रदर्शनी आयोजना

    १३ वैशाख, काठमाडौं । फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटो पत्रकारिता विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ ।९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजित फोटो प्रदर्शनीमा फोटो पत्रकारहरुले फोटो पत्रकारिता गर्दा भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएको छ ।१३ वैशाख, काठमाडौं । फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटो पत्रकारिता विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ ।९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजित फोटो प्रदर्शनीमा फोटो पत्रकारहरुले फोटो पत्रकारिता गर्दा भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटा र

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ६७ पटक पढिएको
  • आज उम्मेद्वारीमाथि दाबी विरोध गर्ने

    विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेद्वारको उम्मेद्वारीमाथि आज दाबी विरोध गर्ने दिन हो ।मनोनयन दर्ता गरेको कुनै व्यक्ति उम्मेद्वार हुन योग्य नभएको प्रमाणसहित उजुरी दिने समय आज १ दिन राखिएको छ । उजुरीमाथि निर्वाचन आयोगले भोलि र पर्सि छानबिन गर्नको लागि समय छुट्याइएको छ ।बैशाख १६ गते उम्मेद्वारले आफ्नो मनोनयन फिर्ता लिन चाहेमा फिर्ता लिन पाउने कार्यतालिका आयोगले राखेको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ११० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]