All Posts By कोशी प्रेस

    Showing १३,१९१-१३,२०० of १३,७४९ items.
  • तेह्रथुममा ट्याक्टर पल्टिँदा एकको मृत्यु, चालक पक्राउ

    तेह्रथुम / तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका-१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोँही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन् । म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १-०२-००३ त १२१२ नम्बरको ट्याक्टर साेमबार राति ८ बजे दुर्घटनामा परेकाे हाे ।दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ । उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको स

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • ६५ पटक पढिएको
  • रंगेली नगर प्रमुख अग्रवाल नेकपा एमाले पार्टी प्रवेशको तयारी

    मोरङ : औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका मोरङस्थित रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया (अग्रवाल) लाई माओवादी केन्द्रले कारबाही गरेको जनाएको छ । माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले एक विज्ञप्ति जारी गर्दै पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जनाएका हुन् । ‘पार्टी नगर कमिटी इन्चार्जको जिम्मेवारी समेत रहेका अग्रवाल पार्टीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टी र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वार्थमा प्रयोग गर्न खोजेपछि सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जनाएका हुन् । जिल्ल

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १४० पटक पढिएको
  • सुन्दरहरैचा वडा ४ कार्यालय द्वारा ब्याडमिन्टन खेलाडी भोजबहादुर सम्मान्नित

    सुन्दरहरैचा  / त्रिभुवन आर्मी क्लबका ब्याडमिन्टन खेलाडी भोजबहादुर गुरुङलाई सुन्दरहरैचा नगरपालिका ४ नं .वडा कार्यालयले सम्मान गरेको छ । ११ वर्षकै उमेरदेखि ब्याडमिन्टन खेलमा उत्कृष्ट हुँदै आएका गुरुङलाई ४ नं. वडाका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो । इटहरी ब्याडमिन्टन क्लब हुँदै बिभिन्न क्लबमा आबद्ध भइ हाल गुरुङ त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर ब्याडमिन्टन खेल्दै आएका छन् । गुरुङले अन्डर १७ राष्ट्रिय खेल २०२१ म प्रथम तथा ११ औ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा सेकेन्ड रनरअप हुनु भएको थियो । ब्याडमिन्टन खेल मार्फत वडाको पहिचान विश्वसामु पुराउन सफल भ

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १८३ पटक पढिएको
  • अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले सञ्चालन गरिएको कम्प्युटर तालिम सम्पन्न

    इटहरी । अपाङ्गता भएकाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालन गरिएको कम्प्युटर तालिम समापन भएको छ ।  द लेप्रोसी नेपालको आयोजना गौरीभक्त होटल मेनेजमेन्ट प्रालिको प्राविधिक सहयोग र स्पाईनल ईन्जुरी संघ प्रदेश नम्बर १को समन्वयमा अपाङ्गता भएकाहरुका लागि सञ्चालित आधाभुत तथा डिजाइन सम्वन्धी तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो ।   स्पाईनल ईन्जुरी संघ प्रदेश नम्वर १का अध्यक्ष विक्रम घिमीरेको अध्यक्षता तथा द लेप्रोसी नेपाल विराटनगरका विपिन दासको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियो । ४५ दिने तालिममा

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १९० पटक पढिएको
  • रोटरी क्लव अफ इटहरी युगलका सदस्यहरुलाई प्रशिक्षणात्मक कार्यक्रम

    इटहरी । रोटरी क्लवले सञ्चालन गर्ने गतिविधिका साथै रोटरी क्लवसंग सम्वन्धी विषयहरु नयाँ सदस्यहरुलाई जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरिएको छ ।    नेपालमै पहिलो पटक युगल जोडीहरु सदस्य रहेको  सुनसरीको इटहरीमा स्थापना भएको रोटरी क्लव अफ इटहरी युगलका पदाधिकारी तथा सदस्यहरुलाई रोटरी क्लवका विषयमा जानकारी गराउने उद्धेश्यले रोटरी क्लव अफ इटहरीले प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरेको हो ।  रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाको अध्यक्षता तथा आरआई डिष्ट्रिक ३२९२का गर्भनर वासुदेव गोल्यानको प्रमुख आतिथ्य रहेको थियो । विनोद पौडेल

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • ९६ पटक पढिएको
  • माओवादी केन्द्र इटहरी इन्चार्जमा मदन चुँडाल नियुक्त

    इटहरी / नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालिकाको इन्चार्जमा मदन चुँडाल नियुक्त भएका छन् । १ नम्बर प्रदेश समितिको दोस्रो पूर्ण बैठक बाट चुडाललाइ इटहरी इन्चार्जकाे जिम्मेवारी दिइएको हो ।इटहरी कार्य क्षेत्र बनाएका चुँडाल राजनीति सँगै व्यवसायमा समेत सक्रिय छन् ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १४५ पटक पढिएको
  • कार्यसम्पादनमा बराहक्षेत्र नगरपालिका सुनसरीकै पहिलो, कसले कति अंक पाए ?

    इटहरी । बाह्र स्थानीय तह रहेको सुनसरीमा बराहक्षेत्र नगपालिका कार्यसम्पादनमा सबैभन्द अग्रभागमा रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत फागुन १८ गते सर्वजनीक गरेको कार्यसम्पादन मूल्याङ्कनमा बराहक्षेत्र सुनसरीकै पहिलो पालिका बनेको हो । सुनसरीमा दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका रहेका छन् । जसमध्ये बराहक्षेत्र नगरपालिकाले सबैभन्दा बढी ६८ दशमलव ७६ अंक प्राप्त गर्दै पहिलो बनेको हो । सबैभन्दा कम अंक सुनसरीमा बर्जु गाउँपालिको प्राप्त गरेको छ । आयोगको प्रतिवेदन अनुसार बर्जुले ४६ दशमलव ११ अंक प्राप्त गरेको छ । यस्तै दोस्रो स्थानमा कोशी गाउँपालिका रहेको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • ५५५ पटक पढिएको
  • वैशाख देखि इटहरीमा पाँचतारे होटल संचालनमा आउँदै

    इटहरी । भारतीय र आन्तरिक पर्यटकलाई केन्द्रित गर्दै सुनसरीको इटहरीमा  सोल्टी होटल लिमिटेडले पहिलोपटक आफ्नो व्यवस्थापनमा  हाइ इण्ड होटल आउँदो वैशाखबाट संचालनमा ल्याउने योजना रहेको कार्यकारी निर्देशक विनोद पौडेलले बताए ।'मुलुकको हस्पिटालिटी क्षेत्रमा पाँच दशक लामो इतिहास बोकेको होटल 'सोल्टी होटल लिमिटेडलाई' व्यवस्थापनको जिम्मा दिएका छौं। हाम्रो नेपालकै ब्राण्ड राम्रो छ। विदेशी किन ल्याउनु भनेर सोल्टीलाई व्यवस्थापनको जिम्मा दिएका छौं,' उनले भने।डेढ अर्ब रुपैयाँ लगानी मा सुरु हुन लागेको होटलले तीन महिनाभित्रै क्यासिनो संचालनमा ल्याउनप्रक्रिया अघि बढाई सकेको छ

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • २७९ पटक पढिएको
  • किरात राई वान्तावा खिमको तेस्रो वार्षिक साधारण सम्पन्न

    इटहरी ।  सुनसरीको इटहरीमा किरात राई वान्तावा खिमको तेस्रो वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रदेस नम्बर १का स्वास्थ्य मन्त्री जयराम यादवले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सके पछि सबै नेपालीको पहुच सबै क्षेत्रमा  बढेको वताएका छन ।पृथ्वी नारायण शाहले भुगोल एकीकरण गरेपनि सवै नेपालीको भावना एकीकरण गर्न नसकिरहेको अवस्थामा संघिय लोकतान्त्रिक गणन्तत्रको स्थापना भएपनि सबै नेपालको पहुँच वढेको वताएका हुन ।  मन्त्री यादवले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरि सकेपति आदिवासी ,जनजाति , महिला ,मधेशी , मुस्लीम लगायत सवैको पहुँच वृद्धि भएको भन्दै प्रदेश नम्वर १ पहिले देखि नै जातिय

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • ९१ पटक पढिएको
  • केपी ओलीः प्रदेश १ को नाम ‘कोशी’ उपयुक्त

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी राख्दा उपयुक्त हुने बताएका छन् । प्रेस चौतारी नेपाल प्रदेश १ को आज बिर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् । उनले भने ‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोशी गर्दा हुन्छ ।’

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • १२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]