All Posts By कोशी प्रेस

    Showing १,५११-१,५२० of १२,७५६ items.
  • विराटनगरका जुट उद्योगमा कच्चा पदार्थको संकट, धागो आयात तीन गुणाले बढ्यो

    इटहरी । नेपालका जुट उद्योगहरूले कच्चा पदार्थको अभाव झेल्न थालेपछि अर्धतयारी वस्तु जुटको धागोको आयात बढाउन थालेका छन् ।स्वदेशमा उत्पादन हुने कच्चा जुटले माग धान्न नसक्ने र भारतबाट हुने आयातमा पनि सुधार नभएपछि उद्योगीहरूले बङ्गलादेशबाट जुटका अर्धतयारी धागो ल्याएर बोरा बुन्न थालेका हुन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र०८३ को चैत मसान्तसम्मको तथ्याङ्क अनुसार, साउन महिनाको तुलनामा जुटको धागो ९यार्न० आयात परिमाण दोब्बरले बढेको देखिएको छ भने अघिल्लो वर्षको तुलनामा यो वृद्धि झण्डै तीन गुणाले बढी हो ।विभागका अनुसार अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म ५२१ मेट्रिक टन जुटको धागो आय

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १८८ पटक पढिएको
  • मोरङको पथरी र धनपालथानमा आइतबार बिहान चट्याङ लागेर दुई जना महिला घाइते

    इटहरी। मोरङको पथरी र धनपालथानमा आइतबार बिहान  चट्याङ लागेर दुई जना महिला घाइते हुनुभएको छ ।तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका अनुसार आइतबार बिहान करिब पौने ८ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका–२, कालापानी बस्ने ४६ वर्षीया जानुका रेग्मी घाइते हुनुभएको हो ।आफ्नै भान्सा घर अगाडि उभिरहनुभएको बेला उहाँलाई चट्याङ लागेको थियो । उहाँको दाहिने खुट्टामा चोट लागेको छ । उहाँलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारका लागि पुर्‍याइएको छ ।अस्पतालका अनुसार उहाँको अवस्था सामान्य रहेको  छ ।त्यस्तै, बिहान करिब ८ बजे धनपालथान गाउँपालिका–२, पैटा

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १८१ पटक पढिएको
  • पूर्वाधार आयोजनाको म्याद थप गर्न कोशीका निर्माण व्यवसायीको माग

    इटहरी । पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेपछि कोशी प्रदेशका निर्माण व्यवसायीहरूले विकास आयोजनाहरूको ठेक्का म्याद थप गर्न सरकारसँग माग गरेका छन् । महँगीका कारण पुरानो दररेटमा काम गर्न नसकिने भन्दै व्यवसायीहरूले आयोजनाहरूको म्यादसँगै मूल्य समायोजनको समेत माग गरेका हुन् । निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी वर्तमान परिस्थितिमा निर्धारित समयमा काम सम्पन्न गर्न असम्भव रहेको बताएको छ । व्यवसायीहरूका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्यमा शतप्रतिशतसम्म वृद्धि हुँदा प्रदेशभरका साना–ठुला आयोजनाहरू ठप्प भएका छन् ।महासङ्घका कोशी प्र

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १४३ पटक पढिएको
  • मन्त्री मन्सुरीको १०० दिनः सहकारी पीडितलाई राहतदेखि कृषिमा नीतिगत फड्को

    इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री  इस्राईल मन्सुरीले पदभार ग्रहण गरेको १ सय दिन पूरा भएको अवसरमा आफ्नो कार्यकालका महत्त्वपूर्ण प्रगति र उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ ।  मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उहाँले जनमैत्री सेवा प्रवाह, कानूनी सुधार र कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित रहेर आफ्ना उपलब्धिहरू प्रस्तुत गर्नुभएको हो। मन्त्री मन्सुरीका अनुसार, उहाँको विशेष पहलमा समस्याग्रस्त सहकारीका २ सय ८७ जना साना बचतकर्तालाई तत्काल राहत स्वरूप बचत फिर्ता र ३१ जनाको ऋण मिलान गरी जम्मा ३१८ जना पीडितलाई न्याय प्रदान गरिएको छ भने आगामी दिनमा ५ लाख रुपैयाँसम्म बचत

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • २१५ पटक पढिएको
  • ओखलढुङ्गाका नागरिकको हात हातमै राहदानी , वैशाख १५ देखि घरमै पुर्‍याइने

    इटहरी । ओखलढुङ्गाका नागरिकहरूको राहदानी घरघरमै पु¥याईने भएको छ । प्रशासन कार्यलय ओखलढुङ्गाले जिल्ला हुलाक कार्यालय मार्फत् तोकिएको शुल्क लिएर सेवाग्राहीको घरमै राहदानी पु¥याउने व्यवस्था गर्न लागेको हो । यही बैशाख १५ गते पछि बन्ने राहदानीका सेवा ग्राहीको चाहना अनुसार राहदानी सेवाग्राहीको घरमै पु¥याउन लागिएको प्रमुख जिल्ला अधिकारी मेख बहादुर मगरातीले बताउनु भएको छ ।सेवाग्राहीहरूलाई जिल्ला प्रशासन कार्यलय ओखलढुङ्गाबाट राहदानी लिन चाहेको खण्डमा सोको पनि ब्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी मगरातीको भनाई रहेको छ । सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • २१८ पटक पढिएको
  • मधुमल्लामा सांसदद्वय न्यौपाने र श्रेष्ठद्वारा नागरिकसँग अन्तरक्रिया

    इटहरी । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यद्वय यज्ञमणी न्यौपाने र रजनी श्रेष्ठले मिक्लाजुङ गाउँपालिका अन्तर्गत मधुमल्ला क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ । शनिबार आयोजित उक्त कार्यक्रममा उहाँहरूले स्थानीय बासिन्दाका साझा समस्या, गुनासो र विकास निर्माणका आवश्यकताका विषयमा विस्तृत छलफल गर्नुभयो। कार्यक्रममा स्थानीय बासिन्दाहरूले सडक, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, रोजगारी लगायतका विविध समस्याहरू राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । सहभागी नागरिकहरूले सेवा प्रवाहमा सुधार र विकास निर्माणका कामहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिएका

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • २१२ पटक पढिएको
  • इलामको सन्दकपुरबाट एसएलआरको गोलीसहित १८ वर्षीय युवक पक्राउ

    इटहरी। इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोली सहित एक जनालाई पक्राउ गरेको छ । सन्दकपुर–३ स्थित कोइराला गाउँमा संकास्पद ढंगले बसिरहेको प्रहरीमा खबर पुुगेपछि प्रहरी टोलीले संकास्पद  देखिएका ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको थियो ।  पक्राउ पर्नेमा इलाम नगरपालिका–५ बिब्ल्याँटे बस्ने जितबहादुर राईका १८ वर्षीय छोरा विश्वास राई रहेको डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुुभयो ।भण्डारीका अनुुसार पक्राउ गरिएका राईको साथबाट उनले बोकेको निलो रुकस्याक झोलामा भित्र एसएलआर राइफलको ७।६२ एमएमको २५ थान गोली, चार्चर ब्रिज पाँच थान, बिन्दुलि एक थ

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १३२ पटक पढिएको
  • खोटाङका १९ योजना अलपत्र ,काम सुरु नगर्ने निर्माण कम्पनीलाई कार्यालयको चेतावनी

    इटहरी । खोटाङमा ठेक्का सम्झौता भएका १९ वटा विभिन्न योजनाको काम सुरु गर्न निर्माण व्यवसायीहरूले अटेर गरेका छन् । सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण कम्पनीहरूले काम सुरु नगरेको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालू आर्थिक वर्ष २०८२र०८३ मा बजेट विनियोजन भई ठेक्का सम्झौता भएका १९ योजनाको काम सुरु नभएको हो । विभिन्न बहानामा निर्माण व्यवसायीहरूले काम सुरु नगरेपछि पूर्वाधार विकास कार्यालयले उनीहरूलाई अन्तिम चेतावनी दिएको छ ।यसअघि २६ वटा योजनाको काम सुरु भएको थिएन । कार्यालयले पत्राचार गरेपछि सातवटा योजनाको काम सुरु भएको कार्यालय प्रमु

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १९७ पटक पढिएको
  • ताप्लेजुङको फुङलिङ नगरपालिका द्धारा अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

    इटहरी। ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा निर्माण गरिएका टहरा, अस्थायी संरचना तथा घरको पेटीमा राखिएका सामान सात दिन भित्र व्यवस्थापन अल्टिमेटम दिएको छ । नगरपालिकाले मेची राजमार्गअन्तर्गत बजार क्षेत्रमा बढ्दो अव्यवस्थाले आवागमनमा समस्या सिर्जना गर्नुका साथै नगरको सौन्दर्यमा नकारात्मक असर परेको भन्दै सातदिन भित्र हटाउन अल्टिमेटम दिएको हो । नगरपालिकाका अनुसार पुराना भत्काइएका घरहरूमा पाल टाँगेर बनाइएका अस्थायी टहरा, पसल तथा अन्य संरचनाले सडक किनार क्षेत्र अस्तव्यस्त बनेको छ । यसका साथै पसल अगाडि पेटीमा बिक्रीका लागि राखिएका सामग्रीले पैदल यात्रुलाई हिँडडुल गर्न कठिन बन

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १४६ पटक पढिएको
  • सुनसरीमा श्री प्रकाश माविका ६१ विद्यार्थीलाई श्रीवृद्धि कोषबाट छात्रवृत्ति वितरण

    इटहरी । सुनसरीको श्री प्रकाश माध्यमिक विद्यालयका पूर्वविद्यार्थीद्वारा स्थापित श्रीवृद्धि कोषबाट ६१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सात वर्षअगाडि पूर्वविद्यार्थीद्वारा स्थापित गरिएको कोषबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । पूर्वविद्यार्थीहरुले विद्यालयको श्रीवृद्धिको लागि सङ्कलन गरिएको १५ लाख रकमबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदैँ आएको कोषको अभियान्ता अर्जुन बुढाथोकीले बताउनु भयो । विद्यालयकै स्वामितोमा रहनेगरी कोष स्थापना गरेर राखिएको रकमबाट प्राप्त हुने ब्याजबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]