इटहरी । देशभर चुनावी माहोलले छोएको भए पनि सुनसरीका किसानलाई चुनावमा मतदानभन्दा बढी मकै, गहुँ र तरकारी बालीमा सिँचाइ गर्न नपाएकोमा चिन्ताले सताएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १०८ जना उम्मेदवारले घरदैलो तीव्र पारेका छन् । जिल्ला सदरमुकाम इनरुवा दक्षिण क्षेत्रका किसान भने नहरमा पानीको पर्खाइमा बसेका छन् । देशकै ठुलो आयोजनामध्येको एक सुनसरी मोरङ सिँचाइ आयोजना रहेको सुनसरीका किसान यतिबेला नहरमा पानी नभएर सिँचाइ नभएर हैरान छन् । जिल्ला सदरमुकाम इनरुवा–६ का मकै किसान देवनारायण यादवले आफ्नो र अधियाँका गरी सात बिघामा मकै खेती गर्नुभएको छ । उहाँले मकैको महँगो बिउ, खाद्यमल, विषा
इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित होराइजन एकेडेमी इटहरीले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।वडा नम्बर २ बरगाछीमा अवस्थित विद्यालयले लामो समयदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर सापकोटा (सुरेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी–२ का वडा अध्यक्ष माधव कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुद्र कठिएतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा प्रविधिमैत्री शिक्षाको प्रगति विवरण सार्वजनिक ग
इटहरी । ६ करोड ६० लाख रुपैयाँ खर्चेर इटहरी वडा नं. १ आपगाछीमा निजी लगानीमा अधिकारी परिवार द्धारा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ । २०३४ सालमा निधन भएका चन्द्रप्रसाद अघिकारीका सन्तानले मन्दिर निर्माण गरेका हुन् । सो मन्दिरको शनिबार नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्य महाराजले उद्घाटन गर्नुभयो । पुख्यौली भोजपुरको याक्कु कट्टीबाट सुनसरीको इटहरी आपगाछीमा विं सं. १९९० सालतिर बसाई सरेर आएका चन्द्रप्रसादका सन्तानले पाँच कट्ठा जग्गा खरीद गरि मन्दिर निर्माण गरेका हुन् । कोशी राजमार्ग अन्तर्गत पर्ने एक कट्ठा आठ धुरमा यसअघि निर्माण गरिएको मन्दिर छ लेन सडक विस्तार हुँदा ठाउँ
इटहरी । नेकपा एमालेले सुनसरी क्षेत्र नं। २ बाट सुजन लामालाई चुनावमा उठाएको छ । यो त्यही ठाउँ हो, जहाँबाट नेकपा एमालेले जित हाँसिल गर्दै आएको थियो । यस क्षेत्र अन्तर्गतका पालिकामा पनि एमालेको राम्रो उपस्थिती छ । त्यस्तै अहिले एमालेभित्रको गुट विवाद नभएको र पार्टी एकढिक्का भएकोले पनि जित निकाल्न सकिने भन्दै एमाले उत्साहित छ । युवा संघ कोसी प्रदेश संयोजक लामाको यो पहिलो चुनाव हो । त्यसैले उनी आफूलाई नयाँ, युवा र थोरै बोलेर धेरै काम गर्ने उम्मेदवारका रुपमा परिचय गराउँछन् ।यस्तो छ, सुनसरी क्षेत्र नं। २ मा एमालेको अवस्था अघिल्ला चुनावबाट उत्साहित२०७९ मा भएको निर्वाचनमा एमालेका भीम आचार्यले ३२ ह
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरि चूनावमा होमिएको स्पष्ट पार्नुभएको छ । शनिबार झापाको बाह्रदशी स्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाचारमा आए जस्तो कुनै पनि राजनीतिक दलहरुसँग पार्टीले चुनावी तालमेल नगरेको स्पष्ट पार्नुभएको हो । उहाले राप्रपा मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै देश र जनता जोगाउने हो भने यो ब्यबस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भुमरीमा फस्ने दाबी गर्नुभयो । लिङ्देनले राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताउनुभयो । अध्यक
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना दलहरुले देशका लागि काम नगरेपछि आफुहरु चूनावी मैदानमा आउनुपरेको बताउनुभएको छ । शनिबार ललितपुरको जावलाखेलमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै उहाले पटक पटक जनताले जिताएर पठाउदा समेत देशका लागि काम नगरेपछि आफुहरु चूनावी मैदानमा आउनुपरेको बताउनुभएको हो । उहाले जनेजी आन्दोलन पछि मुलुक संकटमा पर्दा ठूला भनिएका दलका नेताहरु कतै नदेखिएको तर्क गर्नुभयो । त्यस्तै साम्पाङले घण्टी बजाउँदै आएको दल अव पुरानो नभएको समेत उल्लेख गर्नुभयो । रास्वपाका सभापति दुईपटक उपप्रधान एवं गृहमन्त्री भइसकेकाले यसले आफुलाई नयाँ दल भन्न नमिल्ने उहाक
इटहरी । नेपाल तरुण दल इटहरी नगर समितिले बैठक सम्पन्न गर्दै ५ सय १ सदस्यीय निर्वाचन प्रचार–प्रसार सुरक्षा समिति गठन गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको उक्त समितिले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने जनाइएको छ । समितिको बैठकमा निर्वाचन स्वतन्त्र र पारदर्शी वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै प्रत्येक मतदाताले आफूले रोजेको चुनाव चिन्हमा निर्धक्क मतदान गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो । नगर सभापति अनुशी सुवेदीले कसैलाई पनि जबर्जस्ती नगरी लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित अभियान अघि बढा
इटहरी । कोशी प्राइड प्रालिको आयोजानमा हुने टी–२० कोशी प्राइड लिग(केपिएल) को मिति परिवर्तन भएको छ । यसअघि फागुन ९ देखि २१ गतेसम्मका लाति तय भएको लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमा हुनेछ । प्रतिनिधिसभाको निर्वाचनको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।नयाँ मितिका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्वस्कृति दिएको छ । कोशी प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगमा विभिन्न सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । अक्सनमा दुई ३२ खेलाडी समाव
इटहरी । नेपालको वर्तमान सन्दर्भलाई हेर्दा “पुरानो हटाऊ, नयाँ ल्याऊ” भन्ने आवाज निकै बलियो सुनिन्छ। परिवर्तनको चाहना स्वाभाविक हो, किनकि समाज सधैं अघि बढ्न चाहन्छ। तर परिवर्तनको नाममा हतारमा गरिएको निर्णयले कहिलेकाहीँ पछुतो पनि दिन सक्छ। त्यसैले आजको नेपालको सन्दर्भमा विवेकपूर्ण मूल्यांकन अत्यन्त जरुरी छ।नेपालले लामो राजनीतिक संक्रमण भोगेको देश हो। नेपाल ले राजतन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा छोटो समयमा पूरा गर्यो। यो परिवर्तन आफैंमा ऐतिहासिक थियो। तर परिवर्तनसँगै स्थिरता, सुशासन र आर्थिक समृद्धिको अपेक्षा पनि बढ्यो। जब ती अपेक्षा छिटो पूरा हुन सकेनन्, समाजमा निराशा बढ्न थाल
इटहरी । संखुवासभाको मकालु गाउँपालिका– ५ र २ जोड्ने अरुण नदीमाथिको पुल भाँचिँदा एक टिपर दुर्घटनामा परेको छ । शनिबार बिहान साढे ८ बजे भएको दुर्घटनामा चालक घाइते भएका छन् । नुम प्रहरी चौकीका अनुसार दुर्घटनामा परेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे निवासी ४६ वर्षीय अर्जुन श्रेष्ठ हुन् । ०३(००१ क २९२० नम्बरको टिपर रहेको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठको नुम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । स्वास्थ्य अवस्था थप जाँच तथा उपचारका लागि केही समयपछि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ । संखुवासभाका पत्रकार भवीन खड्काका अनुसार उक्त टिपर मकालु– २ मा निर्माणाधीन जलविद्युत आयोजनाका लागि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.